News Griha :: न्यूजगृह
मुस्ताङको तातोपानी कुण्ड: माल पाएर चाल नपाएपछि...
मुस्ताङको तातोपानी कुण्ड: माल पाएर चाल नपाएपछि... लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो।
राजनीतिमा ‘साउथ सुपरस्टार’ थलापति विजयको ‘इन्ट्री’
राजनीतिमा ‘साउथ सुपरस्टार’ थलापति विजयको ‘इन्ट्री’ ‘साउथ सुपरस्टार’ थलापति विजय राजनीतिमा प्रवेश गरेका छन्।
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’
पर्यटक लोभ्याउने सिरहाको ‘गोसाईं डाँडा ताल’  चुरेको फेदमा अवस्थित छ ‘गोसाईं डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बिचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन्।
तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्यो
तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्यो पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ। धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देशी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्।
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, लागत कति?
चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई, लागत कति?  नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ। संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो। 
जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित
जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ। निगमले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्‍तिहरूबाट २०७४ सालमा मेचीनगर नगरपालिकाको वडा नं. १३ मा २३ बिघा तीन कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो।
आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्वकप लिग २ : नेपाल अमेरिकासँग पराजित नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो। अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो।
साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ च्याम्पियनसिप: भारतलाई हराउँदै नेपाल फाइनलमा राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतबार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ।
११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता
११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्। 
भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल
भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन्।
विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु
विवादपछि रोकिएको नेपाल–भारत खेल सुरु लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको थियो। 
आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा 
आईसीसी विश्वकप लिग टू : अमेरिकाविरुद्ध नेपाल पहिला ब्याटिङमा  डलासमा घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । 
Weather Update