News Griha :: न्यूजगृह
रवि लामिछानेलाई अमानवीय व्यवहार गरिएको प्रकरणः आयोगले थाल्यो अनुसन्धान 
रवि लामिछानेलाई अमानवीय व्यवहार गरिएको प्रकरणः आयोगले थाल्यो अनुसन्धान  आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन गरिएको उजुरीमा विषयमा अनुसन्धान सुरु गरेको हो। 
करिब ४८ तोला सुनसहित दुई जना पक्राउ
करिब ४८ तोला सुनसहित दुई जना पक्राउ पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ का ३७ वर्षीय बसन्तकुमार लामा र रामेछापको रामेछाप नगरपालिका वडा नं. १ घर भई हाल काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ घोगेचौर बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर गरिएको हो।
भारत फर्किए शिखर धवन, यसकारण नखेल्ने भए एनपीएलका बाँकी खेल
भारत फर्किए शिखर धवन, यसकारण नखेल्ने भए एनपीएलका बाँकी खेल नेपाल प्रिमियर लिग ९एनपीएल० को फ्रेन्चाइज टिम कर्णाली याक्सले भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवनलाई बिदाइ गरेको छ। सोमबार स्वदेश फर्कन लागेका धवनलाई कर्णाली याक्सका व्यवस्थापक, प्रशिक्षक र खेलाडीहरूले बिदाइ गरेका हुन्।
महानगरको अनलाइनमा छापिएको समाचारको मात्रै विश्वास गरौँ : बालेन
महानगरको अनलाइनमा छापिएको समाचारको मात्रै विश्वास गरौँ : बालेन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्।
रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्‍याइयो
रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्‍याइयो लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताकाे रकम हिनामिना गरेको आरोप छ। यसअघि लामिछाने र जाेशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो।
दक्षिण कोरियाली राष्ट्रपतिमाथि विदेश यात्रामा प्रतिबन्ध
दक्षिण कोरियाली राष्ट्रपतिमाथि विदेश यात्रामा प्रतिबन्ध दक्षिण कोरियाको कानुन मन्त्रालयअन्तर्गतको आप्रवासन सेवा आयुक्त बेइ साङ–अपले संसदीय सुनुवाइका क्रममा पनि राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाइएको बताएका छन्। युनसँगै उनको प्रशासनका थुप्रै उच्च अधिकारीमा पनि यात्रा प्रतिबन्ध लगाइएको छ।
मंसिर १६ देखि फागुन १६ गतेसम्म कम पानी पर्ने, बढि न्यानो हुने  
मंसिर १६ देखि फागुन १६ गतेसम्म कम पानी पर्ने, बढि न्यानो हुने   यसअघि असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ। अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६ सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ।
खराब मौसमको कारण देखाएर भैरहवामा तीनवटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै
खराब मौसमको कारण देखाएर भैरहवामा तीनवटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान स्थगन गर्दै नागरिक उड्डयन प्राधिकरणका अनुसार कुवेतबाट उडान गर्दै आइरहेको जजिरा एअरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाइ दुबई र बैंककबाट उडान गरिरहेको थाइ एअर एसियाले त्यहाँको खराब मौसमको कारण देखाउँदै उडानलाई निरन्तरता दिन नसक्ने लिखित जानकारी दिएका हुन्।
मानव अधिकार आयोगले बोलायो आईजीपी कुँवरलाई
मानव अधिकार आयोगले बोलायो आईजीपी कुँवरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि सोमबार कुँवरलाई आयोगमा बोलाइएको सहप्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिए।
गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय
गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ।कांग्रेसकी गण्डकी प्रदेश सां‌सद विमला गौचन थकालीको निधन भएपछि रिक्त समानुपातिकतर्फको पदमा थापालाई पठाउने निर्णय भएको हो।
रवि लामिछानेलाई आजै पर्सा लगिँदै
रवि लामिछानेलाई आजै पर्सा लगिँदै सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो। त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
Weather Update