एनपीएलमा लुम्बिनीको पहिलो जित, रोहितको अलराउन्ड प्रदर्शन मंगलबार, मंसिर २५, २०८१

रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु बेठिक : गृहमन्त्री मंगलबार, मंसिर २५, २०८१ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको उनको भनाइ छ। ‘जसको पैसा ठगिएको छ उसको चिन्ता छैन। जो माथि अनुुसाधनको काम भइरहेको छ। त्यसलाई पनि प्रभावित पार्न खोज्ने काम कसैले पनि नगरौँ,’ गृहमन्त्री लेखकले भने।

मधेसमा चिसोले जनजीवन प्रभावित मंगलबार, मंसिर २५, २०८१ चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ। मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।

एसीसी महिला यू–१९ एसिया कपका लागि टोली घोषणा मंगलबार, मंसिर २५, २०८१ एसीसी महिला यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसीसी महिला यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो।

स्वास्थ्य मन्त्रालयले गुनासो सुन्न सञ्चालनमा ल्यायो ‘हेल्लो स्वास्थ्य’ मंगलबार, मंसिर २५, २०८१ यसैगरी ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्वीटर): @mohpnep, इमेल hellohealth@mohp.gov.np साथै सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा तपाईंले आफ्नो गुनासो पठाउन सकिने पनि जनाएको छ।

पर्सामा रविको बयान आज हुँदै, जोशी र खनालको बयान सकेर फर्काइँदै मंगलबार, मंसिर २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान लिन प्रहरीले सरकारी वकिलको कार्यालय पर्सामा पठाएको छ।मंगलबार बिहान सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सरकारी वकिलको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले जानकारी दिए।

सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण मंगलबार, मंसिर २५, २०८१ इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ।

रौतहट दुर्घटना अपडेट : मृतक ८ जनाकै पहिचान खुल्यो, घाइते ५ जनाको उपचार हुँदै मंगलबार, मंसिर २५, २०८१ चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जङ्गलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

रौतहटमा जीप दुर्घटना, ८ यात्रुको मृत्यु मंगलबार, मंसिर २५, २०८१ बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको जीप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।दर्शनार्थी चढेको बा१६च ३१६२ नम्बरको स्कर्पियो जीप चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि मंगलबार, मंसिर २५, २०८१ पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज मंगलबार, मंसिर २५, २०८१ मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो मंगलबार, मंसिर २५, २०८१ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ? मंगलबार, मंसिर २५, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाइ भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेत दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।