News Griha :: न्यूजगृह
३५ जनाको ज्यान गएको झ्याप्लेखोला पहिरो: धादिङ प्रशासनले लापरबाही गरेको निष्कर्ष
३५ जनाको ज्यान गएको झ्याप्लेखोला पहिरो: धादिङ प्रशासनले लापरबाही गरेको निष्कर्ष छानबिन समितिले असोज दोस्रो हप्ता धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको लापरबाही भएको निष्कर्ष निकालेको छ।
टीकापुरमा ३८ वर्षपछि विमान उडान
टीकापुरमा ३८ वर्षपछि विमान उडान कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ। टीकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ।
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते उनका अनुसार डाक्टरले पुष्टि नगरेकाले कति जनाको मृत्यु भयो भन्ने तत्काल खुलाउन सकिएको छैन। उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो। साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ।
मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विवादः सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी
मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विवादः सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 
एअर इन्डियाको जहाजमा 'खतराजन्य पदार्थ' भेटिएन, दिल्ली उड्दै 
एअर इन्डियाको जहाजमा 'खतराजन्य पदार्थ' भेटिएन, दिल्ली उड्दै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकका अनुसार, यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य बस्तु फेला परेन। ‘नेपाली सेना र नेपाल प्रहरीको विस्फोटक बस्तु डिस्पोजल टोलीले कुनै पनि खतराजन्य फेला पारेन,’ एसएसपी बिकले भने।
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ। समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ।
कांग्रेस सांसदले गृहमन्त्रीलाई सोधे– गिरीबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो?
कांग्रेस सांसदले गृहमन्त्रीलाई सोधे– गिरीबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो? सत्तारुढ दल कांग्रेसका सांसदले गिरीबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्।
धनराज गुरुङमाथि अनुसन्धान गर्न गगन थापाको माग
धनराज गुरुङमाथि अनुसन्धान गर्न गगन थापाको माग नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न माग गरेका छन्। गुरुङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन्।
शेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार
शेयर बजारका सबै सूचक बढे, सवा ५ अर्बको कारोबार नेप्सेका अलवा सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढ्यो। सबै सेक्टरका सूचक बढेका छन्। कारोबार रकम पनि बढेको छ।अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको भयो।
राज्य व्यवस्था समितिमा गृहमन्त्रीको जवाफ: अनुसन्धानमा मुख हेरिन्न, तथ्य–प्रमाण हेरिन्छ 
राज्य व्यवस्था समितिमा गृहमन्त्रीको जवाफ: अनुसन्धानमा मुख हेरिन्न, तथ्य–प्रमाण हेरिन्छ  गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउलाई लिएर प्रश्न गरेका थिए।
कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिलाको शव फेला
कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिलाको शव फेला उनको सनाखत भएको छैन। अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।
प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री सहभागी हुने
प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री सहभागी हुने आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
Weather Update