अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा ३५ जना बिरामी मंगलबार, कात्तिक १३, २०८१
हाइड्रोपावरको ड्याममा डुबेर एक जनाको मृत्यु मंगलबार, कात्तिक १३, २०८१ उनको शव फिदिम–४ स्थित पाँचथर हाइड्रो पावर कम्पनीको ड्याममा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
भाइटीकाकै दिन वर्षाको सम्भावना मंगलबार, कात्तिक १३, २०८१ भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ। पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो। यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ।
खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना मंगलबार, कात्तिक १३, २०८१ यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार जरिवाना गरिइएको छ।
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै मंगलबार, कात्तिक १३, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो।
लहानबाट मलेसियन नागरिकसहित ४ जना पक्राउ मंगलबार, कात्तिक १३, २०८१ उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार यस्तो छ विनिमयदर मंगलबार, कात्तिक १३, २०८१ नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।
विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ मंगलबार, कात्तिक १३, २०८१ स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरूलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ।
लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै मंगलबार, कात्तिक १३, २०८१ अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा ९ बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ।
यी प्रदेशमा आज वर्षाको सम्भावना मंगलबार, कात्तिक १३, २०८१ मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
तिहार भोलिदेखि, यमपञ्चक आजै सुरु हुँदै मंगलबार, कात्तिक १३, २०८१ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रही त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक मङ्गलबार नै सुरु हुन लागेको हो।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने सोमबार, कात्तिक १२, २०८१ बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ। बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन्।
रवि लामिछानेको बयान सकिएको हो? सोमबार, कात्तिक १२, २०८१ सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ। सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो।