News Griha :: न्यूजगृह
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ। बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन्।
रवि लामिछानेको बयान सकिएको हो? 
रवि लामिछानेको बयान सकिएको हो?  सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ। सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो।
तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने
तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो। गत वर्ष एक लाख ५० हजार मालामात्र निर्यात भएको थियो। 
लागुऔषधसहित डाक्टर पक्राउ
लागुऔषधसहित डाक्टर पक्राउ कास्की प्रहरीले लागुऔषधसहित एक डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ४, गैह्रापाटन बस्ने २७ वर्षीय डा शास्वत कोइराला छन्। 
साफ: नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक
साफ: नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो।
झिलिमिली बत्ती सजाउने क्रममा करेन्ट लागेर मृत्यु
झिलिमिली बत्ती सजाउने क्रममा करेन्ट लागेर मृत्यु घरमा झिलिमिली बत्ती सजाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। 
३५ जनाको ज्यान गएको झ्याप्लेखोला पहिरो: धादिङ प्रशासनले लापरबाही गरेको निष्कर्ष
३५ जनाको ज्यान गएको झ्याप्लेखोला पहिरो: धादिङ प्रशासनले लापरबाही गरेको निष्कर्ष छानबिन समितिले असोज दोस्रो हप्ता धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको लापरबाही भएको निष्कर्ष निकालेको छ।
टीकापुरमा ३८ वर्षपछि विमान उडान
टीकापुरमा ३८ वर्षपछि विमान उडान कैलालीको टिकापुरमा सोमबार विमान परीक्षण उडान गरिएको छ। टीकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ।
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते उनका अनुसार डाक्टरले पुष्टि नगरेकाले कति जनाको मृत्यु भयो भन्ने तत्काल खुलाउन सकिएको छैन। उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो। साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ।
मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विवादः सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी
मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विवादः सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 
एअर इन्डियाको जहाजमा 'खतराजन्य पदार्थ' भेटिएन, दिल्ली उड्दै 
एअर इन्डियाको जहाजमा 'खतराजन्य पदार्थ' भेटिएन, दिल्ली उड्दै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकका अनुसार, यात्रु, लगेज र जहाजको जाँच गर्दा कुनै पनि खतराजन्य बस्तु फेला परेन। ‘नेपाली सेना र नेपाल प्रहरीको विस्फोटक बस्तु डिस्पोजल टोलीले कुनै पनि खतराजन्य फेला पारेन,’ एसएसपी बिकले भने।
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ। समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ।
Weather Update