अदालतको अवहेलना मुद्दामा रास्वपा नेताहरूसँग सर्वोच्चले माग्यो लिखित जवाफ मंगलबार, मंसिर २५, २०८१
![के छ नेपाल-चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौतामा? [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/2024-12-03-1733211872.jpg)
के छ नेपाल-चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौतामा? [पूर्णपाठ] मंगलबार, मंसिर २५, २०८१ सार्वजनिक गरिएको दस्तावेजअनुसार आर्थिक सहकार्य, यातायात र कनेक्टिभिटी, व्यापार औद्योगिक विकास र लगानी, भन्सारमा सहकार्य गर्ने विषयलाई प्राथमिकतामा राख्ने उल्लेख छ।

जबरजस्ती करणी आरोपमा पक्राउ परेका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति मंगलबार, मंसिर २५, २०८१ जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले बताए।

गहुँखेतीका लागि डीएपी मल अभाव मंगलबार, मंसिर २५, २०८१ दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए। पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डीएपी मल बिक्री भइसकेको छ।

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित मंगलबार, मंसिर २५, २०८१ तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ। विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पोखरामाथि कर्णालीको सजिलो जित मंगलबार, मंसिर २५, २०८१ विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार तेस्रो जित हात पारेको छ।सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।

नेप्से परिसूचक ६.३२ अंकले घट्यो मंगलबार, मंसिर २५, २०८१ शेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ।मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ। सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो ।

दुर्घटनामा परेर फुटबल खेलाडी निशानको मृत्यु मंगलबार, मंसिर २५, २०८१ जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए।

एमाले सचिवालय बैठक बस्दै मंगलबार, मंसिर २५, २०८१ बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए।

नारायणगढ–बुटवल सडक : म्याद थपिएको ४ महिनापछि विस्तारको काम सुरु मंगलबार, मंसिर २५, २०८१ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ। २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो।

एमालेलाई जग्गा दानसम्बन्धी रिटको सुनुवाइ स्थगित मंगलबार, मंसिर २५, २०८१ विपक्षीका कानुन व्यवसायीको तर्फबाट उक्त रिटको सुनुवाइ स्थगित भएको हो। यसअघि आइतबार न्यायाधीशहरू मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो। त्यसअघि मंसिर १८ गते पनि सोही न्यायाधीशहरूको इजलासमा परे पनि हेर्न भ्याएको थिएन।

भारतीय मान्छे राखेर नेपाली व्यापारी धम्क्याएको आरोपमा दुर्गा प्रसाईंसँग बयान लिँदै सीआईबी मंगलबार, मंसिर २५, २०८१ केन्द्रीय साइबर ब्युरोबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आज दोस्रो दिन पनि बयान जारी छ ।आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धानमा तानिएका प्रसाईंले भारतमा व्यक्ति नै खटाएर नेपालका व्यापारीलाई धम्क्याएर रकम असुलेको विषयमा कैयन् प्रमाणहरू भेटिएको सीआईबी स्रोतको दाबी छ ।

के कारणले देखिन थाल्यो सगरमाथा क्षेत्रका महिलामा स्वास्थ्य समस्या? मंगलबार, मंसिर २५, २०८१ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ। उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो।