दक्षिण कोरियाली राष्ट्रपतिविरुद्धको महाभियोग संसद्बाट पारित शनिबार, मंसिर २९, २०८१

एनपीएल: जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो शनिबार, मंसिर २९, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कडा नियमन गर्ने तयारीमा सरकार शनिबार, मंसिर २९, २०८१ सरकार अनलाइन मिडिया र सामाजिक सञ्जाललाई कडा नियमन गर्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘अनलाइन मिडिया र सामाजिक सञ्जालले असहयोग गरेपछि’ आफूहरू कडा नियमनको तयारीमा जुटेको बताए ।

कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते शनिबार, मंसिर २९, २०८१ काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् ।शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए।

मुस्ताङमा आलु ‘जोन’ शनिबार, मंसिर २९, २०८१ मुस्ताङमा उत्पादन भएको आलु म्याग्दी, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, रुपन्देहीलगायत देशका विभिन्न सहरमा बिक्री हुने गर्दछ । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिना प्राङ्गारिक विधीबाट उत्पादन भएको मुस्ताङको आलु स्वादिलो र पोषिलो मानिन्छ ।

जनकपुरविरुद्ध चितवन ब्याटिङ गर्दै शनिबार, मंसिर २९, २०८१ चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
-1734146644.jpg)
एनपीएल: पोखरालाई हराएसँगै काठमाडौंलाई राहत शनिबार, मंसिर २९, २०८१ काठमाडौंले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजति गरे प्लेअफमा पुग्ने सम्भावना हुनेछ। यता अन्तिम खेलअघि चार अंक मात्र जोडेको पोखरा भने बाहिरिने संघारमा पुगेको छ।

बुटवलमा जीप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु शनिबार, मंसिर २९, २०८१ पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा मृत्यु बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने छन् ।
-1734146644.jpg)
काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा पोखरा शनिबार, मंसिर २९, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।

८ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन शनिबार, मंसिर २९, २०८१ तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन। पाँच वर्षअघि सकिनुपर्ने ५० शय्या क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

अल्लू अर्जुन जमानतमा छुटे शनिबार, मंसिर २९, २०८१ अल्लूलाई पक्राउ गरी १४ दिन न्यायिक हिरासतमा पठाउने आदेशको भारतीय कलाकारदेखि नेताहरूले समेत विरोध जनाएका थिए। उच्च अदालतले चलचित्रको प्रिमियर शो को क्रममा अल्लूको उपस्थितमा भागदौड हुँदा दुःखद घटना भएको तर त्यसमा अल्लूलाई मात्रै दोषी मान्न नहुने भनेको छ। त्यस्तै उनलाई पनि अन्य नागरिकसरह स्वतन्त्रताको हक भएकाले जमानतमा रिहा गर्न...

आज काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस शनिबार, मंसिर २९, २०८१ शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

आज देशभरको मौसम सफा रहने, कस्तो रहला भोलि र पर्सि ? शनिबार, मंसिर २९, २०८१ महाशाखाका अनुसार, सोमबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।