News Griha :: न्यूजगृह
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।
त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त
त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ डीनको नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।
ट्रम्पविरुद्ध गलत समाचार प्रशारण गर्ने एबीसी टिभीले तिर्‍यो १५ करोड डलर
ट्रम्पविरुद्ध गलत समाचार प्रशारण गर्ने एबीसी टिभीले तिर्‍यो १५ करोड डलर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए ।
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई सूर्यविनायक नगरपालिका-१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
एनपीएल: प्लेअफका तीन स्थानमा चार प्रतिस्पर्धी
एनपीएल: प्लेअफका तीन स्थानमा चार प्रतिस्पर्धी सशक्त ब्याटिङ प्रदर्शन गरेको चितवनले शीर्षस्थानको जनकपुर बोल्ट्सलाई ३२ रन र गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । राउन्ड रोबिन लिगको ३ खेल खेल्न बाँकी रहेको अवस्थामा जनकपुर १० अंकसहित शीर्षस्थानमा यथावत् छ ।
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।
आज किरात समुदायको उधौली पर्व, देशभर सार्वजनिक बिदा
आज किरात समुदायको उधौली पर्व, देशभर सार्वजनिक बिदा पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरूपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रक्रियालाई उधौली...
काठमाडौंमा शनिबारको तुलनामा आज कम चिसो, देशभरको मौसम कस्तो रहला?
काठमाडौंमा शनिबारको तुलनामा आज कम चिसो, देशभरको मौसम कस्तो रहला? सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद
दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
बालिका हत्या आरोपमा ४८ वर्षीय व्यक्ति पक्राउ
बालिका हत्या आरोपमा ४८ वर्षीय व्यक्ति पक्राउ नडाङ सनइवाडाकै हर्क सनइकी छोरी आठ वर्षीया विनिता नेपालीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
मधेस प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मधेस प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी उपरोक्त उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सो कार्यालयले जनाएको छ । सो सम्बन्धित गत असोज महिनामा सो कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेस प्रदेशका  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आफ्नो कार्यालयको वार्षिक प्रतिवेदनसमेत बुझाएको थियो ।
बुटवलबाट काठमाडौं आउँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना
बुटवलबाट काठमाडौं आउँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना दुर्घटनामा परि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए। घाइतेहरूमा कपिलवस्तुको शिवराज नगरपालिका-३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका-१ का ४२ वर्षीय चित्र बहादुर पाण्डे छन्। 
Weather Update