News Griha :: न्यूजगृह
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयको निर्देशन
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृह मन्त्रालयको निर्देशन यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउँदै उक्त निर्देशन दिएको हो।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु झापाको अर्जुनधारास्थित शनिश्चरे बजारबाट बिर्तामोड तर्फ आउँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बाँयातर्फको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।
भाइ मसलाको मूल्य ३० प्रतिशतले बढ्यो
भाइ मसलाको मूल्य ३० प्रतिशतले बढ्यो यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ। काठमाडौंको असनमा वर्षौंदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गतवर्ष भन्दा यसवर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन्।
चौतर्फी आलोचनापछि ट्राफिकले ठाउँठाउँमा राख्न थाल्यो ‘स्पिड‍ चेकिङ’को सूचना
चौतर्फी आलोचनापछि ट्राफिकले ठाउँठाउँमा राख्न थाल्यो ‘स्पिड‍ चेकिङ’को सूचना गत साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो। बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएपछि घिसार्दै ६० मिटर परसम्म लगेर शरीर नै क्षतविक्षत बनाएको थियो।
सात राजनीतिक दलको नाम परिवर्तन, देशभक्त जनगणतान्त्रिक मोर्चा पार्टीको दर्ता खारेज
सात राजनीतिक दलको नाम परिवर्तन, देशभक्त जनगणतान्त्रिक मोर्चा पार्टीको दर्ता खारेज निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन्। आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ।
एमालेले घोषणा गर्‍यो कीर्तिपुरको मेयर उम्मेदवार
एमालेले घोषणा गर्‍यो कीर्तिपुरको मेयर उम्मेदवार यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो।
हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए।
सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिकको उद्धार
सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिकको उद्धार प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए। खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कँदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए।
ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु माथागडी गाउँपालिका–२ फेदीका ५३ वर्षीय टेकबहादुर ढेगाको मृत्यु भएको पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
उपनिर्वाचनको तयारीमा दलहरू
उपनिर्वाचनको तयारीमा दलहरू कांग्रेस, एमाले र माओवादीले स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोटको तयारी थालेका छन्। स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुँदै छ। 
नुवाकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, ३५ वर्षीय युवकको मृत्यु
नुवाकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, ३५ वर्षीय युवकको मृत्यु जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो। 
भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे
भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
Weather Update