News Griha :: न्यूजगृह
ऊर्जा उद्यमी प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, २६ करोड बिगो दाबी
ऊर्जा उद्यमी प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, २६ करोड बिगो दाबी जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरूद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ । गएको शुक्रबार २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताए ।
गोलीकाण्डमा संलग्न तीनजना पक्राउ, २३ वर्षीय युवकको हत्या गरेको आरोप
गोलीकाण्डमा संलग्न तीनजना पक्राउ, २३ वर्षीय युवकको हत्या गरेको आरोप सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो । 
‘रअ’का भूतपूर्व एजेन्टको दाबी– ओली सरकार एक महिनाभित्र ढल्छ
‘रअ’का भूतपूर्व एजेन्टको दाबी– ओली सरकार एक महिनाभित्र ढल्छ भारतीय गुप्तचर एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ)का भूतपूर्व एजेन्ट लक्की विष्टले एक अन्तर्वार्तामा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । नवभारत टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपालमा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।
भारत भ्रमण सकेर फर्किए प्रधान सेनापति सिग्देल
भारत भ्रमण सकेर फर्किए प्रधान सेनापति सिग्देल भ्रमणकै क्रममा प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविण पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरूमध्ये सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए।
घट्यो वैदेशिक सहायता प्रतिबद्धता, तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त
घट्यो वैदेशिक सहायता प्रतिबद्धता, तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ४० अर्ब ६८ करोड रुपैयाँ थियो । कुल सहायता प्रतिबद्धतामध्ये ३८.४ प्रतिशत वातावरण र जलवायु क्षेत्रमा प्राप्त भएको छ । यातायात क्षेत्रमा ३६.१, सामाजिकमा २०.५ र ४.९ प्रतिशत अरू क्षेत्रमा प्राप्त भएको छ ।
स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु
स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटी ठोक्किएर २ जनाको ज्यान गएको छ ।
एनपीएल: पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा
एनपीएल: पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएको एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । 
रविविरुद्धको अनुसन्धान प्रतिवेदन तयार, भोलि पेस गरिने
रविविरुद्धको अनुसन्धान प्रतिवेदन तयार, भोलि पेस गरिने सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।
दुई दिनमा ३४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
दुई दिनमा ३४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
कागेश्वरीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
कागेश्वरीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रेट १५ रूपैयाँले बढ्यो अण्डाको भाउ 
प्रतिक्रेट १५ रूपैयाँले बढ्यो अण्डाको भाउ  बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७०, ठूलो चार सय ८५ र एक्सल अण्डा पाँच सय रूपैयाँ छ। 
Weather Update