News Griha :: न्यूजगृह
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ? जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।
रवि लामिछानेलाई बुटवल उपस्थित गराइदिन रूपन्देही प्रहरीले गर्‍यो कास्कीमा पत्राचार
रवि लामिछानेलाई बुटवल उपस्थित गराइदिन रूपन्देही प्रहरीले गर्‍यो कास्कीमा पत्राचार पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रूपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।
भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
भोलि भाइटीकाको दिन यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना तिहारको अन्तिम दिन भोलि भाइटीका मनाइँदैछ। भोलि पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौंबाट दिल्ली जान लागेको एअर इन्डियाको जहाजमा बम भेटिएन
काठमाडौंबाट दिल्ली जान लागेको एअर इन्डियाको जहाजमा बम भेटिएन एअर इन्डियाको जहाजमा कुनै खतरनाक पदार्थ नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान दिल्ली उड्ने लागेको छ। उड्न लागेको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरिएको थियो।  
सरकारले राम्रो काम गरिरहेको छ: देउवा
सरकारले राम्रो काम गरिरहेको छ: देउवा  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत बताए।
माधव नेपाल किन गए भेनेजुयला ? 
माधव नेपाल किन गए भेनेजुयला ?  फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।
फुटबल हेर्न गएका युवक मृत भेटिए
फुटबल हेर्न गएका युवक मृत भेटिए कार्तिक १४ गते तेल्लोककै याङपाङमा सञ्चालित महिला फुटबल प्रतियोगिता हेर्न गएका २६ वर्षीय उनी घर नफर्किएपछि परिवार र प्रहरीले खोजतलास गर्दा शनिबार मृत अवस्थामा भेटिएका हुन्।
लाङटाङमा हराएका एकजना पर्यटक अझै भेटिएनन्
लाङटाङमा हराएका एकजना पर्यटक अझै भेटिएनन् हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन्। गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ सम्पर्कमा आएका हुन्। यालापिक समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइमा पर्छ।
हङकङ सिक्सेस क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग पराजित
हङकङ सिक्सेस क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग पराजित हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।
शाहरुख खानलाई जन्मदिनको शुभकामना दिँदै पूजा शर्माले भनिन्: ‘माई आइडल, लभ यु किङ’
शाहरुख खानलाई जन्मदिनको शुभकामना दिँदै पूजा शर्माले भनिन्: ‘माई आइडल, लभ यु किङ’ बलिउड सुपरस्टार शाहरुख खानको आज (नोभेम्बर २) ५९औँ जन्मदिन। यस अवसरमा उनलाई आफ्नो देशसहित विश्वभरका प्रशंसकले बधाई दिइरहेका छन्।
काभ्रेको रोशीमा महिला मृत फेला, हत्याको आशंका
काभ्रेको रोशीमा महिला मृत फेला, हत्याको आशंका काभ्रेको रोशी गाउँपालिका-३ भन्ज्याङ गाउँमा एक महिला मृत फेला परेकी छन्। मृत फेला पर्ने सोही ठाउँकै ६६ वर्षीय माइली लामा छिन्।
Weather Update