राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड सोमबार, असार १०, २०८१

विशेष पद सिर्जना गरी निलम्बित मुख्यसचिव अर्यालको सरुवा सोमबार, असार १०, २०८१ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा सोमबार, असार १०, २०८१ दक्षिण अफ्रिका सुपर–८ को ग्रुप–२ बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो। १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल...

बर्दियामा चट्याङ लागेर एकको मृत्यु सोमबार, असार १०, २०८१ चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

लीलादेवी गडतौलाले सम्हालिन् निमित्त मुख्यसचिवको जिम्मेवारी सोमबार, असार १०, २०८१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायकी वरिष्ठतम् सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन्।सोमबार बसेको क्याबिनेट बैठकमा उनी मुख्य सचिव बस्ने स्थानमा बसेकी छिन्।

कैदकट्टा गर्न लागेका ६२० कैदीको सूची सार्वजनिक, सरकारले भन्यो– उजुरी भए भन्नू सोमबार, असार १०, २०८१ सरकारले ६२० जना कैदीको कैदकट्टा गर्न लागेको छ। ६२० जनाको सूची सार्वजनिक गर्दै उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित कारागार व्यवस्था विभागमा उपस्थित हुन भनिएको छ।

अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर सोमबार, असार १०, २०८१ मेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासाविरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ। मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल परेको थियो।

कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वे समूहको शीर्ष स्थानमा सोमबार, असार १०, २०८१ सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक–एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए।

१३ प्रहरी दुई महिनादेखि आफूखुशी गैरहाजिर, सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सोमबार, असार १०, २०८१ कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको जनाउँदै उनीहरूलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।

मुख्यसचिवको दौडमा को–को छन् ? सोमबार, असार १०, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ। वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ।

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर सोमबार, असार १०, २०८१ उड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन्। सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन्।

मेलम्चीमा बाढी, बगायो अस्थायी पुल सोमबार, असार १०, २०८१ मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए। २०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो।

७१५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै सोमबार, असार १०, २०८१ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। सोही व्यवस्था अनुसार आइतबार सम्म बजेट नल्याएका सबै स्थानीय...









