कैदकट्टा गर्न लागेका ६२० कैदीको सूची सार्वजनिक, सरकारले भन्यो– उजुरी भए भन्नू
काठमाडौं— सरकारले ६२० जना कैदीको कैदकट्टा गर्न लागेको छ।
६२० जना कैदीको सूची सार्वजनिक गर्दै उनीहरुका सम्बन्धमा कुनै उजुरी/गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित कारागार व्यवस्था विभागमा उपस्थित हुन भनिएको छ।
कैदकट्टा गर्न लागिएका ६२० जना कैदीको सूची
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ १०:३०