News Griha :: न्यूजगृह
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन न्यायाधीश समाज नेपालका कार्यालय सचिव राजु श्रेष्ठका अनुसार न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो। पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए। उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्‍टि हुने परिवारले जनाएको छ। न्यायाधीश श्रेष्ठका श्रीमती र छोरी छन्।
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रीको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रीको मृत्यु मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा पैदलयात्री र चालकको मृत्यु भएको हो।
भीरबाट लडेर डोटीमा १७ वर्षीया किशोरीको मृत्यु
भीरबाट लडेर डोटीमा १७ वर्षीया किशोरीको मृत्यु दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार मृत्यु भएको हो।
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरलसँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएको हो।
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्। गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। 
बेचन विरुद्धको मुद्दामा आज थुनछेक बहस
बेचन विरुद्धको मुद्दामा आज थुनछेक बहस भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदै छ। थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ।
हसिनाविरुद्ध बंगलादेशमा ९ वर्ष पुरानो अपहरण मुद्दा दर्ता
हसिनाविरुद्ध बंगलादेशमा ९ वर्ष पुरानो अपहरण मुद्दा दर्ता बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ।उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो।
'मंकीपक्स'को प्रकोप फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा, यसबाट बच्न के गर्ने?
'मंकीपक्स'को प्रकोप फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा, यसबाट बच्न के गर्ने? विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्स (एमपक्स) प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
राष्ट्रियसभामा आज प्रश्नोत्तरः प्रधानमन्त्रीसहित यी मन्त्रीले दिँदैछन् जवाफ  
राष्ट्रियसभामा आज प्रश्नोत्तरः प्रधानमन्त्रीसहित यी मन्त्रीले दिँदैछन् जवाफ   संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची छ।
बंगलादेशका पूर्व कानुनमन्त्री र शेख हसिनाका सल्लाहकार हिरासतमा
बंगलादेशका पूर्व कानुनमन्त्री र शेख हसिनाका सल्लाहकार हिरासतमा बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ।
रोनाल्डो चम्किँदा अल नासर फाइनलमा
रोनाल्डो चम्किँदा अल नासर फाइनलमा पोर्चुलका कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।प्रो लिग प्रतिद्वन्द्वी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो। १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे।
नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी, १३ सय कैदीलाई स्थानान्तरण गरिँदै  
नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी, १३ सय कैदीलाई स्थानान्तरण गरिँदै   नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानान्तरणको तयारी गरिएको छ। 
Weather Update