News Griha :: न्यूजगृह
एमाले र माओवादी सांसदबीच संसद्मा नोकझोक
एमाले र माओवादी सांसदबीच संसद्मा नोकझोक नेकपा एमाले र माओवादी केन्द्रबीच संसद्मा नोकझोक भएको छ। एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन्।डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए।
के विद्युतीय गाडी किन्ने सोचमा हुनुहुन्छ?, यस्ता छन् बीवाईडी ‘एट्टो ३’ का विशेषता
के विद्युतीय गाडी किन्ने सोचमा हुनुहुन्छ?, यस्ता छन् बीवाईडी ‘एट्टो ३’ का विशेषता पालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी ‘एट्टो ३’ औपचारिक रुपमा सार्वजनिक गरेको छ। नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी ‘एट्टो ३’ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ।
प्रहरीमा शुद्धिकरण अभियानः उच्च पदस्थ कर्मचारीको बैंक खाता चेक हुने
प्रहरीमा शुद्धिकरण अभियानः उच्च पदस्थ कर्मचारीको बैंक खाता चेक हुने जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्‌घाटन गर्दै कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताए।
टीआरसी विधेयक सभामुखबाट प्रमाणित, राष्ट्रपति कार्यालयमा पठाइँदै 
टीआरसी विधेयक सभामुखबाट प्रमाणित, राष्ट्रपति कार्यालयमा पठाइँदै  सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) प्रमाणित गरेका छन्।
प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन्। उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन्।
तीव्र गतिमा चल्ने रेल
तीव्र गतिमा चल्ने रेल
अरिङ्गालले टोक्दा एक जनाको मृत्यु
अरिङ्गालले टोक्दा एक जनाको मृत्यु कुँवर मङ्गलबार साँझ घाइते अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार घरमै प्राथमिक उपचारका क्रममै कुँवरको मृत्यु भएको हो।
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध
गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए।
काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका माओवादी नेता सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका माओवादी नेता सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निर्णय सुनाउने मिति तोकिएको थियो।
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन् पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय नम्बर प्लेट यूपी५३एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। 
ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गर्ने दुई जना पक्राउ 
ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गर्ने दुई जना पक्राउ  प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम् मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो। अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो।
Weather Update