News Griha :: न्यूजगृह

चीनको राजधानी बेइजिङबाट विभिन्न प्रदेशमा जानका लागि तीव्र गतिमा चल्ने हाइस्पिड रेल। प्रतिघण्टा ३५० किलो मिटरसम्म गुड्ने भएकाले लामो दूरीमा जानुपर्ने यात्रुहरू यसै रेलमार्फत आवतजावत गर्ने गर्छन्। तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:५७
Weather Update