News Griha :: न्यूजगृह
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।
एआईजी श्यामलाल ज्ञवालीसहितले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
एआईजी श्यामलाल ज्ञवालीसहितले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन्। नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित पाँच अधिकृतले उमेरहदका कारण गरिएको अवकाश रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुँदै छ। 
एकीकृत समाजवादीको पोलिटब्युरोमा को को निर्वाचित भए?
एकीकृत समाजवादीको पोलिटब्युरोमा को को निर्वाचित भए? नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ। पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ।
मन्त्रिपरिषद् बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी
मन्त्रिपरिषद् बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ। बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो।
अमेरिकामा प्रहरीले सार्वजनिक गर्‍यो नेपाली युवती मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर  
अमेरिकामा प्रहरीले सार्वजनिक गर्‍यो नेपाली युवती मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर   अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो ।यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ ।
एकीकृत समाजवादीमा रामकुमारी झाँक्री गुटबन्दीको शिकार
एकीकृत समाजवादीमा रामकुमारी झाँक्री गुटबन्दीको शिकार नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउँदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ । 
सञ्चारमन्त्रीको गृह पालिमा छैन नेटवर्क, फोन गर्न डाँडातिर धाउनुपर्ने बाध्यता
सञ्चारमन्त्रीको गृह पालिमा छैन नेटवर्क, फोन गर्न डाँडातिर धाउनुपर्ने बाध्यता लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । 
सिरहाको धमिनी सहकारीका ७ हजार बचतकर्ताको १८ करोड रुपैयाँ जोखिममा
सिरहाको धमिनी सहकारीका ७ हजार बचतकर्ताको १८ करोड रुपैयाँ जोखिममा गोलबजारका ३१ जना प्रतिष्ठित व्यापारीले २५ हजार शेयर पुँजी राखेर सहकारी खोलिएको थियो । त्यसैले पनि स्थानीयले निकै विश्वास गरेर रकम जम्मा गरेका थिए । यही विश्वासले सहकारीले छोटो समयमै धेरै ग्राहक बनायो तर हाल त्यही विश्वासमाथि कुठाराघात भएको बचतकर्ताहरूको भनाइ छ ।
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । 
मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन
मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन मुक्तिनाथ मन्दिर नजिकै तीन करोड ६० लाख ५२ हजार ८८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले पाँच रोपनी तीन आना क्षेत्रफल जग्गामा तीन तलाको ब्यारेक भवन, भान्छा कोठा र शौचालय निर्माण गरेको हो । 
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
एसियनले ल्यायो कोदोको बिस्कुट, दसैँतिहार अगाडि नै भारतीय बजारमा निर्यातको लक्ष्य
एसियनले ल्यायो कोदोको बिस्कुट, दसैँतिहार अगाडि नै भारतीय बजारमा निर्यातको लक्ष्य एसियन बिस्कुट इन्डष्ट्रिजलेले कोदोको बिस्कुट उत्पादन गरेर बजारीकरण सुरु गरेको छ। उद्योगले चाँडै नै भारतलगायत नेपालीको बाक्लो बसोबास रहेका मुलुकमा निर्यात गर्ने तयारी गरेको छ। 
Weather Update