तीन ठाउँमा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, भदौ २३, २०८१

जाजरकोटमा पहिरोले घर पुरियो, वडा सदस्य दम्पती बेपत्ता आइतबार, भदौ २३, २०८१ चलाउनेकी छोरीको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम पाण्डेले सेपुखोला, नायकवाडा र रामीडाँडाबाट घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरे पनि सञ्चार सम्पर्क हुन नसक्दा यकिन विवरण प्राप्त गर्न नसकिएको बताए।

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ आइतबार, भदौ २३, २०८१ कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा। डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू। बीचमा सडक। भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल। झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू।

प्रजापति समुदाय माटाका भाँडा बनाउन छाड्दै आइतबार, भदौ २३, २०८१ दाउराको मूल्य बढेपछि प्रजापति समुदायले माटाका भाँडा दियो, गाग्री, घोलक, गमला लगायत बनाउन छाडेका हुन्। प्रजापति समुदाय माटाका भाँडा बनाउन छाडेर अन्य काममा लागेका पाल्हीनन्दन गाउँपालिका‐५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले बताए।

झाडाबान्ताका कारण बाँकेमा एकजनाको मृत्यु आइतबार, भदौ २३, २०८१ बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।

लाइसेन्सको ट्रायल पास गर्नेलाई अबदेखि रसिदमै फोटो र क्युआर आइतबार, भदौ २३, २०८१ समस्या समाधानका लागि संघीय सरकारका भौतिकमन्त्री संयोजक रहेको कमिटीसमेत गठन गरिएको छ। बागमती प्रदेश सरकारले कार्ड आफैं छाप्ने बताएपछि अन्य प्रदेशले तयारी गरेको जनाएका छन्। एक वर्षसम्म पनि सामान्य सवारी चालक अनुमतिपत्र दिन नसकेको भन्दै सरकारको कार्यसम्पादन माथि प्रश्न उठिरहेको छ।

यस्तो छ आजको विनिमय दर आइतबार, भदौ २३, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ।

धनगढीमा ट्याङ्कर चालक र सहचालकमाथि धारिलो हतियार प्रहार आइतबार, भदौ २३, २०८१ आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते छन्। उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

देशभर मनसुनी वायुको प्रभाव यथावत, सबै प्रदेशमा वर्षाको सम्भावना आइतबार, भदौ २३, २०८१ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

रौतहटमा बागमती नदीमा युवकको शव फेला शनिबार, भदौ २२, २०८१ रौतहटको वृन्दावन नगरपालिका–१ रमौली घाटस्थित बागमती नदीमा शनिबार एक युवकको शव फेला परेको छ।

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यकः गृहमन्त्री शनिबार, भदौ २२, २०८१ गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

मजदुरले तलब नपाउँदा राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित शनिबार, भदौ २२, २०८१ नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ।

लुटपाटमा संलग्न सात जना पक्राउ शनिबार, भदौ २२, २०८१ उनीहरूको साथबाट तीन लाख दुई सय ५५ रुपैयाँ नगदसहित चक्कु बरामद गरिएको उनले बताए। पक्राउ परेका सातै जनालाई सुनसरी जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


-1724497917.jpg)






