फराकिलो मनले संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री शनिबार, भदौ २२, २०८१

१७ मिनेटमा दश जोडीको सामूहिक विवाह शनिबार, भदौ २२, २०८१ सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए।

हलेसी मन्दिरको प्रवेशद्वार ढलान गरिँदै शनिबार, भदौ २२, २०८१ प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ। शहरी विकास मन्त्रालयको आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो।

देशलाई ‘नन् करप्ट’ राष्ट्रका रूपमा चिनाउन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह शनिबार, भदौ २२, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती सेवाका कर्मचारीहरुलाई आग्रह गरेका छन्।एक्काईसौँ निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए।

यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार शनिबार, भदौ २२, २०८१ सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार ती कर्मचारीलाई सम्मान गरिनेछ।

माछापुच्छ्रे हिमाल शनिबार, भदौ २२, २०८१

मधेसमा पहिलोपटक सरकारीस्तरमै एमबीबीएसको पढाइ हुने, ५० सिट छुट्याइयो शनिबार, भदौ २२, २०८१ चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेको छ।

बमको धम्कीपछि जर्मनी जाँदै गरेको भारतीय विमान टर्कीमा आपतकालीन अवतरण शनिबार, भदौ २२, २०८१ भारतको मुम्बईबाट जर्मनीको फ्रयाङ्कफर्ट जाँदै गरेको एअर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपतकालीन अवतरण गरेको छ।

भारतीय कुस्ती खेलाडी बिनेश फोगाट कांग्रेसबाट विधान सभा चुनाव लड्ने शनिबार, भदौ २२, २०८१ भारतकी कुस्ती खेलाडी बिनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन्। शुक्रबार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट बिनेशलाई टिकट समेत दिएको छ।

फिस्लिङको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा शनिबार, भदौ २२, २०८१ सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

चितवनमा राप्ती नदीले २ जनालाई बगायो शनिबार, भदौ २२, २०८१ इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जीव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो।

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध शनिबार, भदौ २२, २०८१ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ। हाल पहिरो हटाउने काम भइरहेको उनले बताए।

८६ हजार निजामती कर्मचारीमध्ये भेटिएनन् एकजना पनि ‘सर्वोत्कृष्ट’ शनिबार, भदौ २२, २०८१ निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको स्रोतले जनाएको छ।









