News Griha :: न्यूजगृह
बसको ठक्करबाट नवलपरासीमा बालक र महिलाको मृत्यु
बसको ठक्करबाट नवलपरासीमा बालक र महिलाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो।
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च, ६ जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च, ६ जनाको मृत्यु विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताए। उनका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ ।   
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । 
केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
जीबी राईलाई पक्राउ गर्न पुनः इन्टरपोलमा पत्राचार
जीबी राईलाई पक्राउ गर्न पुनः इन्टरपोलमा पत्राचार सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई फेरि पत्राचार गरेको छ।
एकै नम्बरका पाँचवटा मोटरसाइकलसहित २ जना पक्राउ
एकै नम्बरका पाँचवटा मोटरसाइकलसहित २ जना पक्राउ काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरिएका सवारी साधनहरूलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरू माथि विशेष निगरानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिँदै आएको छ ।
गुठीको जग्गामा मोहियानी हक नलाग्ने सर्वोच्चको व्याख्या
गुठीको जग्गामा मोहियानी हक नलाग्ने सर्वोच्चको व्याख्या पुनरावलोकनको अनुमति पाएको १४ वर्षपछि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले यो जग्गा गुठी संस्थानकै नाममा कायम हुने फैसला सुनाएको हो। सर्वोच्चले ‘गुठियारको कर्तव्य गुठीलाई खण्डित गर्नु नभई परम्परागत रूपमा सञ्चालन गरी निरन्तरता दिनु रहेको’ व्याख्या गरेको छ।
दुर्घटनामा बालकसहित दुईको मृत्यु
दुर्घटनामा बालकसहित दुईको मृत्यु झापामा दुई भिन्दाभिन्दै दुर्घटनामा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ। भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एकजनाको आज मृत्यु भएको हो।
सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो?
सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो? सौर्य एअरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले हवाई दुर्घटना रोक्न तत्काल ३ वटा काम गर्न सुझाव दिएको छ। सौर्य एयरलाइन्स दुर्घटनापछि गठित रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले आन्तरिक उडान सुरक्षाका लागि ३ सुझाव दिएको हो।
राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम
राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ। मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनासो गरेका छन्।
सशस्त्र प्रहरीसम्बन्धी विधेयक गृहबाट अर्थ मन्त्रालय पठाइयो
सशस्त्र प्रहरीसम्बन्धी विधेयक गृहबाट अर्थ मन्त्रालय पठाइयो अर्थ मन्त्रालयबाट राय–परामर्श प्राप्त भएपछि विधेयकलाई कानुन मन्त्रालय पठाइने छ। विधेयक त्यहाँबाट गृहमा आएपछि मन्त्रिपरिषद्मा पठाइने सहसचिव रिजालले बताए। नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी बल नेपाल ऐन र निर्वाचन ऐन सय दिनभित्र संसद्मा पुर्‍याउने गृहमन्त्री लेखकको लक्ष्यअनुसार नै काम भइरहेको उनले बताए। 
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोष सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
Weather Update