News Griha :: न्यूजगृह
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय

काठमाडौं— सरकारले अर्थमन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई सञ्चयकोष सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बैठकले २०८१ साल भदौ ३१ मा काठमाडौंमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौँ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गर्ने र वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ।

बैठकले यी लगायत अन्य २४ वटा निर्णय गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:४७
Weather Update