News Griha :: न्यूजगृह
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।  सभामुख घिमिरेले बैठक आज दिउँसो पौने १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेगरि बोलाएका हुन्।
यस्तो छ आज सुनचाँदीको मूल्य
यस्तो छ आज सुनचाँदीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ।
यस वर्ष विपद्बाट हुने मानवीय क्षति बढ्यो
यस वर्ष विपद्बाट हुने मानवीय क्षति बढ्यो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो। 
काँकडभिट्टाबाट दाङ जाँदै गरेको यात्रुबस बाराको उनासी पुलमा पल्टियो
काँकडभिट्टाबाट दाङ जाँदै गरेको यात्रुबस बाराको उनासी पुलमा पल्टियो काँकडभिट्टाबाट दाङको लागि जाँदै गरेको गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए। घाइतेमध्ये ३४ जनाको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा र बाँकीको सीटी अस्पतालमा उपचार भइरहेको छ।
केराखेतीबाट वार्षिक  १४ लाख आम्दानी
केराखेतीबाट वार्षिक  १४ लाख आम्दानी दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो।
तस्बिरमा तिलिचो ताल
तस्बिरमा तिलिचो ताल मनाङ ङिस्याङ गाउँपालीका-९ स्थित तिलिचो ताल।
असोजका लागि पनि घट्यो ब्याजदर, कुन बैंकको कति?
असोजका लागि पनि घट्यो ब्याजदर, कुन बैंकको कति? वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ।
एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ
एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भइ हाल भक्तपुर थिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन्।
प्रधानमन्त्रीले आज संसद् बैठकलाई सम्बोधन गर्ने, माओवादीले अवरोध नगर्ने
प्रधानमन्त्रीले आज संसद् बैठकलाई सम्बोधन गर्ने, माओवादीले अवरोध नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।  सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। 
महले पाएन बजार, ५ सय मेट्रिक टन बिक्री हुन बाँकी
महले पाएन बजार, ५ सय मेट्रिक टन बिक्री हुन बाँकी पूर्वी चितवनको कालिका–६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए। उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन्। उनले भने, ‘महले बजार नपाएर घर थन्किने अवस्था भयो। यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ।’ 
काठमाडौंबाट भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा समस्या
काठमाडौंबाट भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको जहाजमा समस्या काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ।जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको छ। यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ।
ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास
ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ।फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके–४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
Weather Update