News Griha :: न्यूजगृह
सङ्घीय संसद्को चालु अधिवेशन आजरातिदेखि अन्त्य हुँदै
सङ्घीय संसद्को चालु अधिवेशन आजरातिदेखि अन्त्य हुँदै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।
सहकारी ठगीमा लामिछाने दोषी ठहर, यस्ता छन् प्रतिवेदनका मुख्य अंश
सहकारी ठगीमा लामिछाने दोषी ठहर, यस्ता छन् प्रतिवेदनका मुख्य अंश सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ।कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन...
सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसद्मा पेस हुँदै
सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसद्मा पेस हुँदै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसद्मा पेस गर्ने भएको छ। समितका सभापति सूर्य थापाले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेस गर्ने भएका हुन्।
विश्वकप लिग-२ सिरिज: नेपालले आज पहिलो खेल क्यानडाविरुद्व खेल्दै
विश्वकप लिग-२ सिरिज: नेपालले आज पहिलो खेल क्यानडाविरुद्व खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ।
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ ।
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।
संवैधानिक परिषद्को बैठक बस्दै
संवैधानिक परिषद्को बैठक बस्दै  संवैधानिक परिषद्को बैठक आज बस्दै छ। भदौ २८ को बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो।
 दोलखामा जीप दुर्घटना, दुई जनाको मृत्यु
 दोलखामा जीप दुर्घटना, दुई जनाको मृत्यु बा २० च ७२६६ नम्बरको जीप आइतबार साँझ दुर्घटना हुँदा गौरीशंकर–३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।
इन्धनको भाउ घट्यो, कुनमा कति ?
इन्धनको भाउ घट्यो, कुनमा कति ? आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा सोनल
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा सोनल यसअघि संसदीय दलका नेता रहेका प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा अदालतबाट दोषी ठहर भएपछि प्रदेशसभा सचिवालयले उनलाई निलम्बन गरेको थियो। अदालतले दोषी ठहर गरेदेखि नै शर्मा सम्पर्कविहीन छन्।
स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस
स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्।
९० दिनमा विपद्बाट २२५ जनाको मृत्यु, ४९ बेपत्ता 
९० दिनमा विपद्बाट २२५ जनाको मृत्यु, ४९ बेपत्ता  यसवर्ष मनसुन सुरु भएयता विपद्बाट २२५ जनाको मृत्यु भएको छ। २०८१ जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो। त्यसदेखि यता (भदौ २२ गतेसम्म) ९० दिनमा मनसुनजन्य घटनाबाट २२५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
Weather Update