News Griha :: न्यूजगृह
बन्द भए चितवनका इँटा उद्योग, करोडौँको नोक्सानी, हजारौँ मजदुरको रोजिरोटी गुम्यो
बन्द भए चितवनका इँटा उद्योग, करोडौँको नोक्सानी, हजारौँ मजदुरको रोजिरोटी गुम्यो नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन्। गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन्। 
म्यानमारमा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
म्यानमारमा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो म्यानमारमा यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन्। म्यानमार, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। 
झापामा अस्पतालको शौचालयबाट कैदी फरार
झापामा अस्पतालको शौचालयबाट कैदी फरार प्रहरीका अनुसार भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आइतबार बिहान उनी फरार भएका हुन्। त्यहाँ उपचाररत साहलाई आज बिहान ३४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ।
माइक्रोबसको ठक्करबाट सप्तरीमा बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
माइक्रोबसको ठक्करबाट सप्तरीमा बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध भारदहबाट  सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. को माइक्रोबसले सडक छेउ बच्चाका साथमा उभिरहेकी स्थानीय ५० वर्षीय अनितादेवी अधिकारी र उनकै १० महिनाको नाति आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ
सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ।
त्रिशूलीमा ट्रक खसेको घटना शङ्कास्पद, चालकको मोबाइल अफ, अनुसन्धान गर्दै प्रहरी
त्रिशूलीमा ट्रक खसेको घटना शङ्कास्पद, चालकको मोबाइल अफ, अनुसन्धान गर्दै प्रहरी चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन्।
सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित
सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको सुनुवाइ शुक्रबार सकेको छ। आज ती राजदूतहरूको नियुक्तिको सिफारिस अनुमोदन गर्न बोलाइएको बैठक स्थगित गरिएको संसदीय सुनुवाइ समितिका एक सदस्यले जानकारी दिए।
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो। शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो।
‘हिंसा’ शब्दको नियमापत्ति र रुलिङबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतक, सचेतकहरूलाई
‘हिंसा’ शब्दको नियमापत्ति र रुलिङबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतक, सचेतकहरूलाई आइतबार बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूलाई छलफलका लागि बोलाएका हुन्। सभामुख घिमिरेले भदौ २६ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द असंदीय नभएको रुलिङ गरेका थिए।
आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु
आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु हनुमानढोकाअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजाअर्चनाका साथ आठ दिनसम्म मनाइन्छ। इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास
नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए।
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि चार वर्षदेखि निर्माण अलपत्र छ। नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो। 
Weather Update