आकाश घोडा
इन्द्रजात्राको अवसरमा प्रत्येक वर्ष झैँ आइतबार बिहानको शुभसाइत अनुसार हनुमानढोका दरबारअगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने क्रममा ल्याएको आकाश घोडा।
लिङ्गो उठाउने बेला राजाको घोडाको प्रतीकको रूपमा यो घोडा ल्याउने प्रचलनअनुसार अहिले पनि निरन्तरता पाएको छ । तस्बिरः रासस


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ १२:३४



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






