सिमलतालबाट मालवाहक ट्रक त्रिशूलीमा खस्यो आइतबार, भदौ ३०, २०८१

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी आइतबार, भदौ ३०, २०८१ सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा पुनः अर्जुन गिरी निर्वाचित भएका छन्। ललितपुरमा जारी संघको १८औं साधारणसभा तथा आठौँ अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन्।

यस्तो छ आजको विनिमय दर आइतबार, भदौ ३०, २०८१ नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

एमाले नेतासहित ९ जना जुवा खालबाट पक्राउ आइतबार, भदौ ३०, २०८१ नेकपा एमाले नेता तथा मोरङ ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, भदौ ३०, २०८१ सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।

यी तीन प्रदेशमा भारी वर्षा हुने आइतबार, भदौ ३०, २०८१ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प आइतबार, भदौ ३०, २०८१ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टरस्केलको भूकम्प भएको हो ।

चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु शनिबार, भदौ २९, २०८१ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नम्बरको पिकअप गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नम्बरको बसले ठक्कर दिएको थियो।

भोटेकोशीमा खसेको गाडीमा सवार महिलाको शव भेटियो, चालक अझै बेपत्ता शनिबार, भदौ २९, २०८१ शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर सुमेश पाण्डेले जानकारी दिए।

संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्छ: प्रधानमन्त्री ओली शनिबार, भदौ २९, २०८१ सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए।

सहकारी ठगी छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली शनिबार, भदौ २९, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएका छन्।

राति यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना शनिबार, भदौ २९, २०८१ आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

एनपीएलका मार्की खेलाडीको पारिश्रमिक २० लाख, दसैँ अघि नै खेलाडी अक्सन हुने शनिबार, भदौ २९, २०८१ आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने बताए।









