News Griha :: न्यूजगृह
दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा डुबेर एक किशोरको मृत्यु, अर्का एक बेपत्ता 
दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा डुबेर एक किशोरको मृत्यु, अर्का एक बेपत्ता  महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए।
गोलभेँडामा भेटियो अत्यधिक विषादी
गोलभेँडामा भेटियो अत्यधिक विषादी कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा (टमाटर)मा अत्यधिक विषादीको मात्रा भेटिएको छ। तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो। 
दूध किसानले पाएनन् ७४ करोड भुक्तानी
दूध किसानले पाएनन् ७४ करोड भुक्तानी यहाँका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँ भन्दा बढी भुक्तानी पाएका छैनन्। फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ। 
अन्तरिक्षबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्षबाट सुनिता र बुचको पत्रकार सम्मेलन मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरू ८ दिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन्।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, के छन् छलफलका एजेन्डा? 
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, के छन् छलफलका एजेन्डा?  त्यस्तै  राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू प्रस्ताव र आवश्यक छलफल गरिने, जिल्ला भेला र जिल्ला समिति गठनबारे छलफल गरिने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा र अन्य विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
‘मुड परिवर्तन’ गर्ने आइसक्रिमको यस्ताे छ इतिहास
‘मुड परिवर्तन’ गर्ने आइसक्रिमको यस्ताे छ इतिहास अगस्टमा प्रकाशित एक अध्ययनले घोडीको दुधले व्यक्तिको पाचन प्रक्रियामा सुधार ल्याउन सक्छ। तर यो अझै पनि थप अनुसन्धान आवश्यक छ। किण्वित घोडीको दूध मध्य एशियामा लामो समयदेखि खपत हुँदै आएको छ। तर, त्यसबाट जमेको मरुभूमि बनाउने नयाँ प्रयोग हो।
आत्मघाती गोलले हारबाट जोगियो अल नासर
आत्मघाती गोलले हारबाट जोगियो अल नासर साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो।
अस्ट्रेलियामाथि इङ्ग्ल्याण्ड ३ विकेटले विजयी, सिरिज १–१ को बराबरीमा
अस्ट्रेलियामाथि इङ्ग्ल्याण्ड ३ विकेटले विजयी, सिरिज १–१ को बराबरीमा टी२० सिरिजको दोस्रो खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो।
झापामा दुई दिनमा दुई जनाको हत्या
झापामा दुई दिनमा दुई जनाको हत्या शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान सम्बन्धविच्छेद स्वाभाविक नरहेको भन्दै यसमा सूक्ष्म अनुसन्धान हुनुपर्ने माग संसद्मा पनि उठेको छ। उता ज्योतिबाट मिटरब्याजमा रकम लिएर फरार रहेका भण्डारीले सहकारीबाट थप रकम ठगी गर्न सहकारीका सञ्चालकहरूलाई झुक्याएको पनि भेटिएको छ।
प्रधानमन्त्रीको दाबी— सडक बालबालिकालाई २०८१ सालभित्रै सडकबाट मुक्त गर्नेछौँ
प्रधानमन्त्रीको दाबी— सडक बालबालिकालाई २०८१ सालभित्रै सडकबाट मुक्त गर्नेछौँ प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताएका छन्। 
केही प्रदेशमा भारी वर्षाको सम्भावना
केही प्रदेशमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Weather Update