बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो' को संज्ञा शनिबार, भदौ २९, २०८१

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते शनिबार, भदौ २९, २०८१ बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो।

ओलीको भविष्यवाणी— ०८४ मा एमालेले बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला शनिबार, भदौ २९, २०८१ शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। प्रधानमन्त्री ओलीले एमालेसँग अहिले मिसन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्न सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए।

कानुन मिचेर कर्मचारीको सरुवा नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन शनिबार, भदौ २९, २०८१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारीले लिएको तलब जथाभावी सरुवा गर्ने र काजमा राख्ने अधिकारीबाटै असुल्ने चेतावनी दिएको छ।

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने शनिबार, भदौ २९, २०८१ सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आवका लागि ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो। योमध्ये चालुतर्फ ११ अर्ब सात करोड १९ लाख र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख रुपैयाँ छुट्याइएको थियो। वर्तमान सरकारले ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

म्यानमारमा आँधीले ३३ को मृत्यु, २ लाखभन्दा बढी विस्थापित शनिबार, भदौ २९, २०८१ म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन्। बीबीसीका अनुसार देशको सत्तारुढ सैनिक सरकार (जुन्टा)ले प्रभाव कम गर्न विदेशी सहायताका लागि अनुरोध गरेको छ। राजधानी नेइपिड सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ।

सहकारी प्रकरण: प्रतिवेदन तयार गर्नुअघि संसदीय छानविन विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने शनिबार, भदौ २९, २०८१ साँझ पाँच बजे प्रधानमन्त्रीसँग छलफल तय भएको समिति सदस्य लेखनाथ दाहालले बताए। हिजोबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ। प्रधानमन्त्रीसँगको छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ।

प्रचण्डको दाबी– उपसभामुख हटाउने कुराबाट कांग्रेस—एमाले ब्याक हुन्छन् शनिबार, भदौ २९, २०८१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने बताएका छन्।

कुपण्डोलमा बीच सडक फुटेर पानी निस्कियो, सडक नै भासियो शनिबार, भदौ २९, २०८१ शनिबार दिउँसो कुपण्डोलमा सडक फुटेर पानी बगेको छ। कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो।

एनपीएलः ८ वटै टिमले पाए मार्की प्लेयर, कुन टिमको को ? शनिबार, भदौ २९, २०८१ एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकाङ्क्षी परियोजना एनपीएल आफैँले पहिलो पटक आयोजना गर्न लागेको हो।

देशको मुहार फेर्ने क्षेत्र पर्यटन, चालु आवमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य शनिबार, भदौ २९, २०८१ कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो। देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ। पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन्।

परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन्ः प्रधानमन्त्री ओली शनिबार, भदौ २९, २०८१ उनले त्यसलाई चिर्ने गरी केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूले काम गर्नुपर्ने बेला रहेको बताए। आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरूपमा लाग्न आग्रह गर्दै उनले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गरे।

अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द शनिबार, भदौ २९, २०८१ हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ। जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो।









