News Griha :: न्यूजगृह
इन्धनको भाउ घट्यो, कुनमा कति ?

काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।

आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।

यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २१:०१
Weather Update