News Griha :: न्यूजगृह

मनाङ ङिस्याङ गाउँपालीका-९ स्थित तिलिचो ताल। विश्वको अग्लो स्थानमा अवस्थित तालहरूमध्येको एक यो ताल समुन्द्री सतह देखि ४ हजार ९१९ मिटरमा रहेको छ भने ४ दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ। 

तस्बिर : नवीन लामिछाने / रासस

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:३६
Weather Update