News Griha :: न्यूजगृह
हराएको एक हप्तापछि मृत भेटिए किशोर-किशोरी
हराएको एक हप्तापछि मृत भेटिए किशोर-किशोरी पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता थिए।
रावललाई निस्कासन, पाण्डे र तिम्सेनाको जिम्मेवारी खोस्ने निर्णय केन्द्रीय कमिटीबाट पनि अनुमोदन
रावललाई निस्कासन, पाण्डे र तिम्सेनाको जिम्मेवारी खोस्ने निर्णय केन्द्रीय कमिटीबाट पनि अनुमोदन प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव राखेको र बैठकले अनुमोदन गरेको जानकारी दिए।
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान विवाद : व्यवसायीले अत्यावश्यक उडान पनि नगर्ने
खुम्बु क्षेत्रमा हेलिकप्टर उडान विवाद : व्यवसायीले अत्यावश्यक उडान पनि नगर्ने वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान रोक्ने निर्णय गरिएको छ । साथै, त्यहाँ हवाईजहाजबाट नियमित उडान गरिरहेका कम्पनीले समेत क्रमशः आफ्ना उडान स्थगन गर्ने निर्णय भएको संघले जनाएको छ ।
छविलालको बयान : रवि र जीबीले माइन्युटदेखि सहकारीको निवेदन र भौचरमा किर्ते गरे
छविलालको बयान : रवि र जीबीले माइन्युटदेखि सहकारीको निवेदन र भौचरमा किर्ते गरे लगानी नथप्ने र घर धितो नराख्ने अडानपछि रवि समेतको आग्रहमा आफू सेयर हस्तान्तरण गरेर तीन महिनामै बाहिरिए पनि प्रक्रिया बाँकी रहेको भन्दै आफूलाई सात महिनासम्म कम्पनीका कतिपय गतिविधिमा संलग्न गरिएको उनको बयानमा उल्लेख छ । आफू अमेरिका गएका बखत कम्पनीको सदस्यको रूपमा किर्ते हस्ताक्षर भएको उनको बयानमा उल्लेख छ ।
तीन पार्टीसँग एकता गर्न माओवादीले उच्चस्तरीय समिति बनाउने
तीन पार्टीसँग एकता गर्न माओवादीले उच्चस्तरीय समिति बनाउने २०८० चैत ३ गते बालुवाटारमा यादवलगायतले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेकोमा अर्का अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका थिए। भट्टराई अहिले नेसपा (नयाँ शक्ति) का अध्यक्ष छन्। साथै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) सँग पनि पार्टी एकताका लागि माओवादी केन्द्र संवादमा छ।
राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुष पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा प्रतिवादी
राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुष पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा प्रतिवादी नेटवर्किङमा असफल भएपछि पौडेलले बत्तीसपुतलीमा केही समय जयसंगत नामको आश्रम खोलेका थिए । सोही क्रममा उनले श्रीमान नामको चलचित्र बनाएर त्यसमा श्रीमानको भूमिका समेत खेलेका थिए ।
मापसे चेक गर्दा सर्लाहीमा वडाध्यक्षकै नेतृत्वमा जुलुस !, प्रहरीले चलायो गोली
मापसे चेक गर्दा सर्लाहीमा वडाध्यक्षकै नेतृत्वमा जुलुस !, प्रहरीले चलायो गोली मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।
धोविखोलामा खस्यो ट्याक्सी
धोविखोलामा खस्यो ट्याक्सी बीएए ८७१४ नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलन सकेको छैन । 
भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा
भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो । भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०-विकेट फिगर...
सर्वेन्द्र खनालले छाडे नेकपा एमाले
सर्वेन्द्र खनालले छाडे नेकपा एमाले उनले लेखेका छन्– 'हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। '
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
म्याग्दीको तोरीबारी, जहाँ लाग्छ टिकटिक बनाउनेको भीड
म्याग्दीको तोरीबारी, जहाँ लाग्छ टिकटिक बनाउनेको भीड केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।
Weather Update