रवि लामिछानेले कास्की अदालत परिसरमा बोलेको विषयमा गृहमन्त्री लेखकको असन्तुष्टि सोमबार, कात्तिक ५, २०८१
![उद्योग र भूमि व्यवस्थापन विभागका महानिर्देशकसहित ४० सहसचिवको सरुवा [सूची]](https://newsgriha.com/uploads/posts/samanya mantralaya1682692243.jpg)
उद्योग र भूमि व्यवस्थापन विभागका महानिर्देशकसहित ४० सहसचिवको सरुवा [सूची] सोमबार, कात्तिक ५, २०८१ सरकारले एकसाथ ४० जना सहसचिवको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक र प्रदेश सचिवहरू हेरफेर गरेको हो।

पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो सोमबार, कात्तिक ५, २०८१ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रूपन्देही पठाइएको हो। कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई रूपन्देही पठाएको न्यूजगृहलाई बताए।

मन्त्रिपरिषद् बैठक स्थगित सोमबार, कात्तिक ५, २०८१ प्रधानमन्त्रीको सचिवालयले साँझ सवा ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी गराएको थियो। यद्यपि अन्तिम अवस्थामा बैठक स्थगित भएको हो।

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, भेषबहादुर बने वनमन्त्री सोमबार, कात्तिक ५, २०८१ लमजुङका भेषबहादुर पौडेल वन तथा वातावरण मन्त्री बनेका छन्।गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार नेकपा एमालेलाई दिएर राजीव गुरुङ (दीपक मनाङे)लाई वनको जिम्मेवारी दिएका थिए।

शेयर बजार २६३९ अंकमा झर्यो सोमबार, कात्तिक ५, २०८१ ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, इस्टर्न हाइड्रोपावरको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइक्ष्नान्स क्रमशः अगाडि रहे।

डेङ्गुको ‘हट स्पट’ बन्दै तनहुँको व्यास नगरपालिका सोमबार, कात्तिक ५, २०८१ तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेङ्गु सङ्क्रमणको ‘हट स्पट’ बन्दै गएको छ। पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको छ।

प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने ओलीले पुष्टि गरे, सयदिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छः प्रचण्ड सोमबार, कात्तिक ५, २०८१ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओेली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्।

दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज सोमबार, कात्तिक ५, २०८१ दूरसञ्चार ऐनको दफा २५ (५) अनुसार तोकिएको म्यादभित्र अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ। दूरसञ्चार ऐनले अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने र एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र नदिइने उल्लेख छ।

जात्रा पर्वमा नेताविरुद्ध नाराबाजीप्रति प्रधानमन्त्रीको असन्तुष्टि सोमबार, कात्तिक ५, २०८१ उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका समर्थक बालेनको फोटो अंकित टिर्सटसहित इन्द्रजात्रामा सहभागी भएकोतर्फ संकेत गर्दै उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए।

ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती सोमबार, कात्तिक ५, २०८१ उनले उत्पादन गरेको सयपत्री फूल सदरमुकाम मन्थलीदेखि दोलाखा, सिन्धुलीदेखि काठमाडौंसम्म जाने गरेको छ। उनले ड्रागन फ्रुट प्रतिकिलो तीन सय ५० र सयपत्री फूल प्रतिकेजी दुई सय ५० मा बिक्री सुरु गरेका छन्। यस वर्षको तिहारमा उनले सयपत्री बिक्रीबाट तीनदेखि पाँच लाखसम्म आम्दानी गर्ने योजना बनाएका छन्।

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ सोमबार, कात्तिक ५, २०८१ बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मूलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन्।

जनता के चाहन्छन्? एमालेलाई राम्ररी थाहा छ : महासचिव पोखरेल सोमबार, कात्तिक ५, २०८१ एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको बताएका छन्।सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने बताएका छन्।









