News Griha :: न्यूजगृह
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै दाङको भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै दाङको भालुबाङ बजार बन्द, राजमार्ग अवरुद्ध मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ। यसका साथै भालुबाङ बजार बन्द गरिएको छ।
वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै
वीरगञ्जको क्रिकेट मैदान स्तरोन्नति गरिँदै नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदान स्तरोन्नति सुरु गरिएको छ।वर्षैँदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो।
संसदीय समितिहरूमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन
संसदीय समितिहरूमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन घिमिरेले मङ्गलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएका थिए। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए।
पूर्वडीआईजी छविलाल जोशीसँग बयान सुरू, सहकारी पीडितद्वारा प्रदर्शन
पूर्वडीआईजी छविलाल जोशीसँग बयान सुरू, सहकारी पीडितद्वारा प्रदर्शन सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न थालेमा प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि प्रदर्शन सुरू गरेका छन्।
क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा दायर
क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा दायर ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साइबर शाखाकै साजन शर्मा चपाई र खोटाङ घर भएका ३५ वर्षीय तेजबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो। मुद्दा चलाइएका मध्ये तामाङ भने फरार छन्।
बागमती प्रदेशमा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न
बागमती प्रदेशमा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न बागमती प्रदेशको आयोजनामा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न भएको छ।
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ। खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो।
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन्।
बिहीबार जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै
बिहीबार जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ । जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली...
कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस
कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।
आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ
आज पनि बढ्यो सुनको मूल्य, पुग्यो तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ।
माओवादीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने, तयारीमा जुट्न प्रचण्डको निर्देशन
माओवादीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने, तयारीमा जुट्न प्रचण्डको निर्देशन नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै काठमाडौंको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।
Weather Update