तस्बिरमा अमेरिकाको न्युयोर्क म्यानहाटन शहर बुधबार, कात्तिक ७, २०८१

एमालेका तीन नेतालाई सोधिएको स्पष्टीकरणमा के छ? मंगलबार, कात्तिक ६, २०८१ नेकपा एमालेले पार्टीका तीन नेतालाई स्पष्टीकरण ७ दिने स्पष्टीकरण सोधेको छ। एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने तीन नेताहरूलाई ७ दिने स्पष्टीकरण सोधेको हो।

छवि र रविलाई पाँच जिल्ला पुर्याएर बयान लिने प्रहरीको तयारी मंगलबार, कात्तिक ६, २०८१ बुधबार उनलाई रूपन्देहीबाट जहाजमा पोखरा नै पठाइने छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे सोमबार र मङ्गलबार प्रहरीले बयान लिएको छ। उनी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका हुन्।

सिरिया–लेबनानका नेपाली शान्ति सैनिकको उद्धार योजना बन्दै छः प्रधानसेनापति मंगलबार, कात्तिक ६, २०८१ रक्षा मन्त्रालयमा मङ्गलबार भएको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले सिरिया र लेबनानमा अहिले युद्ध चर्किरहेको र त्यहाँ नेपाली शान्ति सेना अवस्थित रहेको भन्दै उनीहरूलाई आपतकालीन उद्धार आवश्यक भए उद्धारका लागि आपतकालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए।

सहकारी ठगी प्रकरणः रूपन्देहीमा जोशीको बयान सकियो, बुधबार जहाजबाट पोखरा नै पठाइने मंगलबार, कात्तिक ६, २०८१ बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको बयान सकिएको छ।

गुल्मीमा हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा मंगलबार, कात्तिक ६, २०८१ नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौंका लागि सात हजार तीन सय र काठमाडौंबाट सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेको छ। जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो।

भिस्टाराको जहाजमा बम भेटिएन, यात्रु लिएर काठमाडौंबाट दिल्ली उड्दै मंगलबार, कात्तिक ६, २०८१ भिस्टाराको जहाजमा बम रहेको नभेटिएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। मंगबालर दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण भएको भिस्टारामा बम रहेको धम्कीपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

बम राखेको हल्ला चलाइएको भिस्टाराको जहाजमा थिए १५७ यात्रु, सबैलाई आइसोलेसनमा राखियो मंगलबार, कात्तिक ६, २०८१ बम राखेको हल्ला फैलिएको भारतको नयाँदिल्लीबाट आएको भिस्टारा जहाजमा रहेका १५७ जना यात्रुलाई अनुसन्धानका लागि आइसोलेसनमा राखिएको छ।

भिस्टाराको विमानमा बम राखेको भनी दिल्लीबाटै आएको थियो फोन मंगलबार, कात्तिक ६, २०८१ भारतको विमान सेवा कम्पनी भिस्टारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ।

नेसपाको नाम फेरियो, कोष्ठमा थपियो ‘नयाँ शक्ति’ मंगलबार, कात्तिक ६, २०८१ बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय भएको छ।पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाममा नयाँ शक्ति थप गर्ने निर्णय गरेको हो।

दिल्लीबाट काठमाडौं आएको भिस्टारा एअरको जहाजमा बमको हल्ला, विमानस्थलमा सर्च अपरेशन मंगलबार, कात्तिक ६, २०८१ सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ। बम रहेको भन्दै सूचना आएपछि उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आफैं पनि विमानस्थल पुगेकी छन्।

अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन मंगलबार, कात्तिक ६, २०८१ अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ। चौधरीले नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो।

बन्यो खुर्कोट–रामेछाप जोड्ने बेलिब्रिज मंगलबार, कात्तिक ६, २०८१ गत असोज १० देखि १२ गतेसम्म परेको वर्षा र त्यसपछिको बाढीले बगाएको सुनकोशी नदीको बेलिब्रिज नेपाली सेनाले बनाएको छ।बाढीले बगाएको सिन्धुलीको गोलञ्जोर–७ र रामेछापको मन्थली– ६ जोड्ने सुनकोशी नदी माथिको बेलिब्रिज नेपाली सेनाले बनाएको हो।









