News Griha :: न्यूजगृह
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो। भारतको मुम्बई सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए।
खैरो हिरोइनसहित कैलालीबाट ६ जना पक्राउ
खैरो हिरोइनसहित कैलालीबाट ६ जना पक्राउ पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी रहेका छन्।
सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड, कति पुग्यो तोलाको? 
सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड, कति पुग्यो तोलाको?  अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।
मन्त्रिपरिषद् बैठक आज
मन्त्रिपरिषद् बैठक आज सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।
सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरे
सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरे सिरहामा ५ जना लागुऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ। गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको हो।
नेपालद्वारा अमेरिकाविरुद्धको टी२० सिरिज क्लिनस्वीप
नेपालद्वारा अमेरिकाविरुद्धको टी२० सिरिज क्लिनस्वीप तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो। पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो।
पार्किङमा राखिएको विद्युतीय कारमा आगलागी
पार्किङमा राखिएको विद्युतीय कारमा आगलागी सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिएको बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।
चिया निर्यात बढ्यो, अलैँची घट्यो
चिया निर्यात बढ्यो, अलैँची घट्यो चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। आव २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४...
नेपाललाई अमेरिकाबाट १५७ रनको लक्ष्य, सोमपाल कामीको घातक बलिङ
नेपाललाई अमेरिकाबाट १५७ रनको लक्ष्य, सोमपाल कामीको घातक बलिङ सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको हो।  
युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र कुवेती दिनार सस्तिए
युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र कुवेती दिनार सस्तिए नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ। 
हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक दुईतर्फी नै खुल्यो
हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक दुईतर्फी नै खुल्यो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
साफ वुमन्स च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना
साफ वुमन्स च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ।
Weather Update