ललितपुरका भूमिहीनलाई निस्सा वितरण बुधबार, जेठ ३१, २०८०

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद बुधबार, जेठ ३१, २०८० दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ ।

‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० उनले भने, ‘चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले चेन अफ कमान्डलाई सुस्पष्ट रूपमा सुदृढ तुल्याइएको छ ।’

मकवानपुरमा ५४ लाखको सुनसहित एक पक्राउ बुधबार, जेठ ३१, २०८० मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा बुधबार, जेठ ३१, २०८० पुनर्वास नगरपालिका–९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो जमिन हराभरा देखिन थालेका छन् ।

एक दिन ढिलोगरी भित्रियो मनसुन बुधबार, जेठ ३१, २०८० यस वर्षको मनसुन नेपाल भित्रिएको छ । बुधबारदेखि नेपालको पूर्वी भू–भागमा यस वर्षको मनसुनको आगमन भएको जल तथा मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पर्याप्त छलफल नगरी बजेट निर्माण गर्दा त्रुटि देखियो : अध्यक्ष राउत बुधबार, जेठ ३१, २०८० प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले भने, ‘बजेट बनाउनुभन्दा अगाडि नै छलफल भएको भए आज बजेटमा जुन त्रुटि देखिएको छ । त्यो देखिने थिएन ।’

शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् ।

सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु बुधबार, जेठ ३१, २०८० व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुवैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित बुधबार, जेठ ३१, २०८० दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् ।

बाबुराम भट्टराई भन्छन्– प्रचण्ड र मविरुद्धको मुद्दा महत्व दिन लायक विषय होइन बुधबार, जेठ ३१, २०८० नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना कुरालाई कोट्याएर देशलाई पुनः द्वन्द्वमा लैजान खोजिएको बताएका छन् ।

निर्वाचन आयोगका जिल्ला कार्यलय खारेज हुँदैनन् : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० गृहमन्त्री नारायणकाजी श्रष्ठले निर्वाचन आयोगका जिल्ला कार्यलय खारेज नहुने प्रष्ट पारेका छन् ।

गृहमन्त्रीलाई सरोकार समितिको प्रश्न : राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा किन बनेन ? बुधबार, जेठ ३१, २०८० राष्ट्रिय सरोकार समन्वय समिति सभापति दिलकुमारी थापा रावलले राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा नबन्नुको कारणबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।









