समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८०

सुर्तीजन्य पदार्थको करमा चलखेल, स्वास्थ्य बीमा अलपत्र : मन्त्री बस्नेत बुधबार, जेठ ३१, २०८० उनले स्वास्थ्य बीमाको अवस्था राम्रो नभएको र सुर्तीजन्य पदार्थबाट आएको करले विपन्न बेवारिसे तथा गरिबलाई सहयोग गर्ने उद्देश्य लिएको बताए ।

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण बुधबार, जेठ ३१, २०८० विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ ।

सरकारसँग सफल हुनुको विकल्प छैन : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा गुणात्मक र परिमाणमुखि समृद्धि दिनका लागि सरकार सफल हुनैपर्ने उनको भनाइ छ ।

नौ सय रुपैयाँले घट्यो सुनको मूल्य बुधबार, जेठ ३१, २०८० मंगलबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ कारोबार भएको छापावाल सुन बुधबार नौ सयले बढेर प्रतितोला १ लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन् ।
1683519048.jpg)
धमाधम हटाइँदै अव्यवस्थित तार बुधबार, जेठ ३१, २०८० काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ ।

कानुन नमान्ने संघ र प्रदेशका स्वास्थ्य संस्थालाई समेत कारबाही गर्ने बालेनको चेतावनी बुधबार, जेठ ३१, २०८० काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानुनी ढंगबाट सञ्चालन भएको दुई स्वास्थ्य संस्था बन्द गरेको छ । महानगरले निर्देशन नमान्ने संघ र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

कुनै सम्झौता गर्दैनौँ, अन्तिम समयम्म संघर्ष गरिरहन्छौँ : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थको लागि कुनै पनि सम्झौता नगरी दृढताको साथ लागेर अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन् ।

खरको भारी बोकेर घरतिर बुधबार, जेठ ३१, २०८०

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई बुधबार, जेठ ३१, २०८० उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज बुधबार, जेठ ३१, २०८० शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार बिहान भर्ना भएका पौडेल बुधबार बिहान डिस्चार्ज भएका हुन् । अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत, एक जना पक्राउ बुधबार, जेठ ३१, २०८० मङ्गलबार बिहान चिहानडाँडा स्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइप बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।









