News Griha :: न्यूजगृह
झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा अनियमितता, ७ जनाविरुद्ध मुद्दा
झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा अनियमितता, ७ जनाविरुद्ध मुद्दा नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालको नाममा रहेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’अन्तर्गत सञ्चालित सर्पपालन कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
इजरायलमा रहेका नेपालीकाे अवस्था कस्ताे छ, के भन्छन् गृहमन्त्री र राजदूत ?
इजरायलमा रहेका नेपालीकाे अवस्था कस्ताे छ, के भन्छन् गृहमन्त्री र राजदूत ? उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे चासो लिएका छन् । 
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले गराए संसदमा जानकारी
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले गराए संसदमा जानकारी इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसदलाई जानकारी गराएका छन् ।
संसद भवनभित्र शिक्षा विधेयकमाथि छलफल, बाहिर समाजवादी विद्यार्थी युनियनका अध्यक्ष चापागाँईको खबरदारी
संसद भवनभित्र शिक्षा विधेयकमाथि छलफल, बाहिर समाजवादी विद्यार्थी युनियनका अध्यक्ष चापागाँईको खबरदारी संघीय संसदमा विद्यालय शिक्षा विधेयक—२०८० माथि छलफल भइरहँदा संसद् भवन बाहिर नयाँ बानेश्वरमा नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाँई भने उभिएर खबरदारी जनाइरहेका छन् ।
भारतीय पर्यटक भन्छन्— पोखरा अद्भुत सहर
भारतीय पर्यटक भन्छन्— पोखरा अद्भुत सहर पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ ।पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए...
जनकपुरको बिग मार्टमा आगलागी हुँदा १० करोडको क्षति
जनकपुरको बिग मार्टमा आगलागी हुँदा १० करोडको क्षति जनकपुरस्थित एक बिग मार्टमा गएराति आगलागी हुँदा  १० करोडको क्षति भएको छ ।  
ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै ३ पक्राउ
ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै ३ पक्राउ कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट १ सय ७ थान सालको कडीसहित ३ जना पक्राउ परेका छन् ।
बीआरआई कार्यान्वयन गर्न सरकारले छिट्टै योजना बनाउँछ : प्रधानमन्त्री दाहाल 
बीआरआई कार्यान्वयन गर्न सरकारले छिट्टै योजना बनाउँछ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीआरआईमार्फत नेपालमा उल्लेख्य लगानी भित्र्याउन नसकिएको बताएका छन् ।उनले नेपालको विकासको लागि महत्त्वपूर्ण स्रोतको रुपमा रोड एण्ड बेल्ट इनीसीयटीभ (बीआरआई) रहने भन्दै यसको कार्यान्वयनको लागि सरकारले छिट्टै योजना बनाउने प्रतिबद्धता जनाए ।
आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति ? 
आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति ?  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।गत शुक्रबार सुनको मूल्य एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो ।
एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत
एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् ।
यस्तो छ आइतबारको तरकारी तथा फलफूलको मूल्यसूची
यस्तो छ आइतबारको तरकारी तथा फलफूलको मूल्यसूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार आज टनेल गोलभेँडा सानो प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो लोकल ४०, भारतीय गोलभेँडा ठूलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो...
सन् २०३४ को विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन
सन् २०३४ को विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन नेपालले सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।
Weather Update