फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी बिहीबार, मंसिर २८, २०८०

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो बिहीबार, मंसिर २८, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।

बुढेसकालको सहारा बन्ने सङ्कल्पसहित मायादेवी लगन गाँठो कसिन् तर १४ महिनामै जीवन गुमाइन् बिहीबार, मंसिर २८, २०८० २०८९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका–५ सिर्जनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह...

नेपाल भित्रने पैसाको मात्रामा वृद्धि, शोधनान्तर बचत एक खर्ब ४७ अर्ब ११ करोड बिहीबार, मंसिर २८, २०८० नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा थियो । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा छ ।
![हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड [भिडिओ]](https://newsgriha.com/uploads/posts/ramchandra-paudel-1-1702545108.jpg)
हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड [भिडिओ] बिहीबार, मंसिर २८, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र भएकाले यसको प्रवर्द्धनका लागि हस्तकला उद्योगका लागि व्यवसायमैत्री नीति नियम तथा ऐन बनाउनुपर्ने बताएका छन् ।

हिमाली क्षेत्रमा मूल्य बढ्यो बिहीबार, मंसिर २८, २०८० हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ । केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत बराबर छ ।

भीमदत्त नगरपालिकमा तनाव, निषेधाज्ञा जारी बिहीबार, मंसिर २८, २०८० केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरिएको छ । संविधान चोकमा रहेको भीमदत्तको सालिकको ठाउँमा राप्रपाले महेन्द्रको सालिक राख्ने तयारी गरेको थियो । त्यसलाई मध्यनजर गर्दै दुई पक्षबीच झडप हुने आशङ्कामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना, वडा सदस्यको मृत्यु बिहीबार, मंसिर २८, २०८० प्यूठानको ऐरावती गाउँपालिका– २ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको गाडी मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
-1702023422.jpg)
१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका थप एक कर्मचारी पक्राउ बिहीबार, मंसिर २८, २०८० १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा छानबिन समितिले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ ।

भोजपुरमा ओलीलाई कालो झण्डा देखाइयो, एक दर्जन बढी पक्राउ बिहीबार, मंसिर २८, २०८० भोजपुरमा पहिचान पक्षधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । भोजपुरबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् ।

धान जोनमा नै उत्पादन घट्यो, माटो परीक्षण गरिँदै बिहीबार, मंसिर २८, २०८० भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो । मङ्गलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए। उनका अनुसार जोनअन्तर्गत् आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो ।

२८ सय रुपैयाँले बढ्यो सुनको मूल्य बिहीबार, मंसिर २८, २०८० कारोबारको पाँचौ दिन आज नेपाली बजारमा आज सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।बुधबार १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’ बिहीबार, मंसिर २८, २०८० ‘एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन,’ मञ्जुले भनिन्, ‘छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिनँ ।’ आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनी बताउँछिन् ।









