बरहथवा घटना: जयशंकरको शव रातभर घटनास्थलमै, प्रहरीले हानेको थियो टाउकोमा गोली शनिबार, पुस २१, २०८०

राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै शनिबार, पुस २१, २०८० नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

यस्तो रहनेछ शनिबारको मौसम शनिबार, पुस २१, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

टी-२० विश्वकपको तालिका प्रकाशित, नेपाल समूह 'डी'मा शुक्रबार, पुस २०, २०८० पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५/५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४/४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो...

ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल शुक्रबार, पुस २०, २०८० त्यस्तै, प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।

अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २०, २०८० उनले पीडितले प्रयोग गर्ने मोबाइल नम्बरमा अपरिचित स्रोत भएको यूआरएल लिङ्क एसएमएसमार्फत पठाइ सोही लिङ्कमार्फत पीडितको बैंक खातामा अनधिकृत रुपमा पहुँच पुर्याइ खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेको कसूरमा पक्राउ गरिएको हो ।

एमालेमा ६ जना केन्द्रीय सदस्य मनोनीत शुक्रबार, पुस २०, २०८० नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

प्रहरीको गोली लागेर आन्दोलनकारीको मृत्युपछि सर्लाहीको बरहथवामा कर्फ्यु शुक्रबार, पुस २०, २०८० सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।प्रहरीको गोली लागेर बरहथवा नगरपालिका- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा मृत्यु भएकाको परिचय खुल्यो, ६ प्रहरीसहित ८ जना घाइते शुक्रबार, पुस २०, २०८० र्लाहीको बरहथवामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको पहिचान खुलेको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह छन् । उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।

अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ शुक्रबार, पुस २०, २०८० सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदाबी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन...

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न प्रधानमन्त्रीको निर्देशन शुक्रबार, पुस २०, २०८० प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोक राईलाई प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा बोलाएर उक्त विज्ञापन रद्द गर्दै सच्याएर नयाँ सूचना जारी गर्न निर्देशन दिएका...

सर्लाहीको बरहथवामा झडप, प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीको मृत्यु शुक्रबार, पुस २०, २०८० बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

नेपाल यू–१९ टोली आज दक्षिण अफ्रिका जाँदै शुक्रबार, पुस २०, २०८० नेपाल यू–१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका जाँदैछ । नेपाल यू–१९ टोली शुक्रबार साँझ साढे ५ बजे कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने छ । नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको हो । सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो ।








