News Griha :: न्यूजगृह
देउवा पुत्र जयवीरको बिहे माघ २१ मा, जोडतोडका साथ चल्दैछ तयारी
देउवा पुत्र जयवीरको बिहे माघ २१ मा, जोडतोडका साथ चल्दैछ तयारी जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । उनको यही माघमा बिहे हुँदैछ । पारिवारिक स्रोतका अनुसार जयवीरको बिहे माघ २१ गते हुने छ । अहिले बिहेको तयारी जोडतोडका साथ चलिरहेको छ ।
हाइड्रोजन ग्यास सिलिन्डर पड्‌किँदा झापामा दुई जना घाइते 
हाइड्रोजन ग्यास सिलिन्डर पड्‌किँदा झापामा दुई जना घाइते  मंगलबार बिहान सवा १० बजे बिर्तामोड नगरपालिका—७ राधाकृष्‍ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा हाइड्रोजन ग्यास सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।  
त्रिशूलीमा खसेको जीपका चालक सकुशल, सार्वजनिक गाडी चढेर नारायणगढतिर गएको आशंका
त्रिशूलीमा खसेको जीपका चालक सकुशल, सार्वजनिक गाडी चढेर नारायणगढतिर गएको आशंका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार गाडी दुर्घटनास्थलबाट निस्किएका एक जना सार्वजनिक गाडी चढेर नारायणगढतिर गएको ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका छन् ।
रुस–युक्रेन युद्धमा वाईसीएल नेताले ज्यान गुमाए
रुस–युक्रेन युद्धमा वाईसीएल नेताले ज्यान गुमाए रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन् । लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन् । लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए । 
काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा
काठमाडौं उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा मंगलबार २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकामा ५३ वटा भवन र चार सडक पुल भूकम्पीय जोखिममा रहेको जानकारी दिए । तर, सरकारले अहिलेसम्म ती संरचनाको पुननिर्माणको प्रक्रिया भने अघि बढाएको छैन ।
रणवीरको फिल्म ‘एनिमल’को ओटीटी रिलिजविरुद्ध उजुरी
रणवीरको फिल्म ‘एनिमल’को ओटीटी रिलिजविरुद्ध उजुरी सन्दीप रेड्डी वांगाको निर्देशन रहेको यो फिल्ममा रश्मिका मन्दाना, तृप्ति डिमरी र अनिल कपूरको पनि प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म थिएटरमा रिलिजपछि अब ओटीटीमा रिलिजको तयारीमा छ । तर ओटीटीमा आउनु अघि नै फिल्म कानूनी झमेलामा परेको छ ।
त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएनन् [अपडेट]
त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएनन् [अपडेट] मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । 
त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी
त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन । 
राष्ट्रिय सभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू
राष्ट्रिय सभा निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि मङ्गलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार...
अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो [सूचीसहित]
अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो [सूचीसहित] त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४३ पैसा र बिक्री दर १६८ रुपैयाँ १९ पैसा रहेको छ ।
त्रिशूलीमा ‘गाडी खसेको’ सूचना, गोताखोर परिचालन
त्रिशूलीमा ‘गाडी खसेको’ सूचना, गोताखोर परिचालन नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।
आज भूकम्प सुरक्षा दिवस मनाइँदै, पूर्वतयारीको अवस्था उस्तै
आज भूकम्प सुरक्षा दिवस मनाइँदै, पूर्वतयारीको अवस्था उस्तै यसैगरी २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो। वरिष्ठ भूकम्पविद् अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय  जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरे।
Weather Update