News Griha :: न्यूजगृह
राष्ट्रिय सभा निर्वाचन: उत्साहित छन् गठबन्धनका उम्मेदवार
राष्ट्रिय सभा निर्वाचन: उत्साहित छन् गठबन्धनका उम्मेदवार आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन साझा अपिल गरेपछि चुनावी माहोल तातेको छ । शनिबार बसेको  रमेश लेखक संयोजकत्वको...
बसले ठक्कर दिँदा स्याङ्जामा पैदलयात्रुको मृत्यु 
बसले ठक्कर दिँदा स्याङ्जामा पैदलयात्रुको मृत्यु  माघेसङ्क्रान्तिको दिन बिहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले स्थानीय ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो ।
चीन भ्रमणपछि माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने– ‘आफ्ना सेना फिर्ता लैजाऊ’ 
चीन भ्रमणपछि माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने– ‘आफ्ना सेना फिर्ता लैजाऊ’  स्थानीय सञ्चारमाध्यमका अनुसार नाजिमले भारतीय सेनाहरू माल्दिभ्समा बस्न सक्दैनन् र जनताहरूले पनि यही चाहेको उल्लेख गरेका छन् ।  मुइज्जुको पार्टीको मुख्य अभियान माल्दिभ्सबाट भारतीय सेना हटाउनु थियो । हाल, माल्दिभ्समा डोर्निअर २२८ समुद्री गस्ती विमान र दुई हेलिकप्टरको साथ लगभग ७० भारतीय सेना तैनाथ छन् । कार्यभार सम्हालेको दोस्रो दिन...
मुगुमा नगर प्रहरी र सरकारी कर्मचारीबाटै १४ वर्षीया किशोरी बलात्कृत, गर्भ बसेपछि बाहिरियो घटना
मुगुमा नगर प्रहरी र सरकारी कर्मचारीबाटै १४ वर्षीया किशोरी बलात्कृत, गर्भ बसेपछि बाहिरियो घटना जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले पीडित किशोरीले आफूमाथि बलात्कार भएको जाहेरी दर्ता गराएपछि ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । गत भदौमा भएको बलात्कारको घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप छ । 
मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री भन्छन्– ‘अब नियमित आउँछ’
मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री भन्छन्– ‘अब नियमित आउँछ’ काठमाडौंवासीको घरमा आजदेखि मेलम्चीको पानी चौथो पटक आएको छ । मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरबाट गर्दै उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् । 
६ महिनामा काठमाडौंको खर्च १७ प्रतिशतमात्रै
६ महिनामा काठमाडौंको खर्च १७ प्रतिशतमात्रै काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँमात्रै खर्च भएको छ...
बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या आरोपमा थप दुई जाहेरी
बम्जनविरुद्ध बारामा बेपत्ता र हत्या आरोपमा थप दुई जाहेरी निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उपमहानगरपालिका–१५ वडहर्वाका ३४ वर्षीय सुरेशकुमार आलेलाई बेपत्ता बनाएको भन्दै जाहेरी परेको हो ।आलेका परिवारले दिएको जाहेरीमा अपहरणपछि आलेलाई बेपत्ता बनाएको आरोप छ। आले २०७२ जेठपछि सम्पर्कविहीन भएको उनीहरूले दाबी गरेका छन् ।
काठमाडौं आइपुग्यो मेलम्चीको पानी, भोलिदेखि वितरण
काठमाडौं आइपुग्यो मेलम्चीको पानी, भोलिदेखि वितरण वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौं आइपुगेको छ ।पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर...
भोलि र पर्सि सामान्य वर्षाको सम्भावना
भोलि र पर्सि सामान्य वर्षाको सम्भावना विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भोलिदेखि आजभन्दा अलि बढी पश्चिमकी वायुको प्रभाव रहने भएका कारण हल्का वर्षाको सम्भावना रहेको छ । उनले भने, 'आज पश्चिमी वायुको प्रभाव आंशिक रूपमा रहेको छ । रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना रहेको छ...
रवि कुमारको धन्दा : फिल्मको लागि अडिसन लिने भन्दै होटलमा बोलाउने र बलात्कार गर्ने, खर्चसमेत पीडितलाई तिर्न बाध्य पार्ने
रवि कुमारको धन्दा : फिल्मको लागि अडिसन लिने भन्दै होटलमा बोलाउने र बलात्कार गर्ने, खर्चसमेत पीडितलाई तिर्न बाध्य पार्ने ‘अफेयर’को नाटक मञ्चन गरेका रवि कुमारले फिल्मको लागी अडिसन लिन काठमाडौं आएको पीडितलाई बताउँछन् । साउथ इन्डियन मुभीमा पनि अभिनय गरेका २५ वर्षीय रवि कुमारले पीडितलाई एम्बासडर होटलमा बोलाउँछन् । मंसिर २८ मा बलात्कार गरेर उनी २९ मा विराटनगर फर्किन्छन् । विराटनगर फर्किँदा उनले पीडितलाई नै टिकट काट्न लगाउँछन् ।...
पाटन विमानस्थल : वायुसेवा कम्पनीहरूले उडान भर्न मान्दैनन्, राज्यको लगानी गयो खेर
पाटन विमानस्थल : वायुसेवा कम्पनीहरूले उडान भर्न मान्दैनन्, राज्यको लगानी गयो खेर बैतडीको पाटन विमानस्थलमा जहाज आउन छाडेको दुई वर्ष भयो । विमानस्थल पूर्वाधार सम्पन्न नभएको होइन । यात्रु अभावका कारण वायुसेवा कम्पनीहरूले यहाँ उडान गर्न नमानेका हुन् । समिट एअरले प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको थियो । उक्त कम्पनीको जहाजले २०७८ चैत १० गते यहाँ अन्तिम उडान भरेको थियो ।...
संयुक्त राष्ट्रसंघीय महानिर्देशकले भने- ‘तपाईं त धनी हुनुहुँदो रहेछ’  
संयुक्त राष्ट्रसंघीय महानिर्देशकले भने- ‘तपाईं त धनी हुनुहुँदो रहेछ’   सधैँ खेतीबालीको स्याहारमा भुल्ने काभ्रेको कुन्त बेसीका किसानलाई शनिबार भने कुनै पर्व मनाए जस्तै भयो । शनिबार मूल सडक र आसपास ध्वजापताकाले सजिएको देखिन्थ्यो । गाउँभरीका किसान कुन्ताबेसीमा ओर्लिएका थिए । गाउँमा दुईवटा खसी ढालियो र पञ्चेबाजा घन्काइयो । महिलाहरू छमछमी नाचे । 
Weather Update