News Griha :: न्यूजगृह
निलम्बित न्यायाधीश गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा, लागेको छ वैवाहिक बलात्कारको आरोप
निलम्बित न्यायाधीश गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा, लागेको छ वैवाहिक बलात्कारको आरोप जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ । निवेदनमाथि न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । 
मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम गुणस्तरीय छ ?
मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम गुणस्तरीय छ ? मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको खानेपानी मन्त्रालयले दाबी गरेको छ । यही माघ १ गतेदेखि काठमाडौंमा पुन: वितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको खानेपानी मन्त्रालयले दाबी गरेको हो । 
नक्कली मदिरा बनाउने कारखानामा प्रहरीको छापा, गिरोह नै पक्राउ
नक्कली मदिरा बनाउने कारखानामा प्रहरीको छापा, गिरोह नै पक्राउ प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरूले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
घट्यो सुनचाँदीको मूल्य 
घट्यो सुनचाँदीको मूल्य  तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
बङ्गलादेशका अलराउन्डर क्रिकेटर नासिर हुसेनलाई २ वर्ष प्रतिबन्ध
बङ्गलादेशका अलराउन्डर क्रिकेटर नासिर हुसेनलाई २ वर्ष प्रतिबन्ध बङ्गलादेशका अलराउन्डर नासिर हुसेनलाई आईसीसीले सबै प्रकारका क्रिकेट गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ । हुसेनलाई २०२०–२१ अबुधाबी टी-१० लिगमा एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो । उनी ७ अप्रिल २०२५ देखि पुनः अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य हुनेछन् ।
सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु
सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस गत शुक्रबार आधारातमा दाङको भालुबाङ नजिकै राप्ती पुलबाट नदीमा खस्यो । बसमा सवार ३६ जनामध्ये तीन भारतीय नागरिकसहित १२ जनाले ज्यान गुमाए भने २४ घाइते भए । त्यसको २४ घण्टा नबित्दै काठमाडौंको चन्द्रागिरिमा कार दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । उता बागलुङमा जीपको ब्रेक...
प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्गाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुङ्गाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री, सङ्घीय मन्त्रीहरू, मुख्यसचिव, गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक उपस्थित थिए । 
शैलुङमा हिउँ पर्‍यो [तस्बिरसहित]
शैलुङमा हिउँ पर्‍यो [तस्बिरसहित] रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो । दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए ।
छोरी बलात्कार गरेको घटना लुकाउन बुबाले नै गरे छोराको हत्या
छोरी बलात्कार गरेको घटना लुकाउन बुबाले नै गरे छोराको हत्या ‘पारिवारिक मनमुटावका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख...
बलिउड अभिनेत्री इशा देओलले सम्बन्धविच्छेद गरेकी हुन् ?  
बलिउड अभिनेत्री इशा देओलले सम्बन्धविच्छेद गरेकी हुन् ?   बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रुपमा चिनिन्छ ।  यो जोडीले आफ्नो करियरमा कैयौँ हिट फिल्म दिएका छन् । आमाबाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी इशा देओल भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन् । यही बीचमा इशा र उनका पति भरत तख्तानीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भएको छ...
दोस्रो टी–२० मा जिम्बाबेसँग श्रीलंका पराजित
दोस्रो टी–२० मा जिम्बाबेसँग श्रीलंका पराजित तेस्रो बल डट थियो, जबकि चौथो बलमा क्याच छुटेको कारण एक रन आयो । क्लाइभ मडान्डेले पाँचौं बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । जोङवे १२ बलमा २५ रन र मदनडे ५ बलमा १५ रनमा नटआउट  रहे । श्रीलंकाका लागि महिश टिक्षाना र दुष्मन्थ चमेराले समान २/२ विकेट लिए...
कठ्याङ्ग्रिदो चिसोमा त्रिपालको बास
कठ्याङ्ग्रिदो चिसोमा त्रिपालको बास आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदानसमेत समयमा नदिएका कारण पीडितहरू कठ्याङ्ग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् । अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जनशक्ति अभावका कारण द्रुत गतिमा आवास निर्माण गर्न सकेका छैनन् । 
Weather Update