पाथीभरा मन्दिरको भेटी कति?, समिति भन्छ— ८ करोड ७० लाख नाघ्यो बिहीबार, माघ ४, २०८०

छोराको हत्या तथा छोरीमाथि बलात्कार गरेको आरोप लागेका बाबु पक्राउ बिहीबार, माघ ४, २०८० सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार बिहान कैलालीको लम्कीपुरबाट पक्राउ गरेको हो । पक्राउ गरेर उनलाई टीकापुर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।
![एआई सम्मिलित ग्यालेक्सी एस२४ सार्वजनिक, यी हुन् विशेषता [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/galaxy-s24-ultra-1705556062.jpg)
एआई सम्मिलित ग्यालेक्सी एस२४ सार्वजनिक, यी हुन् विशेषता [भिडिओसहित] बिहीबार, माघ ४, २०८० चार क्यामेरामा २०० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पछाडि छ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । फोनमा फोटो र भिडिओ इडिटिङका निम्ति केही टुल छन् । त्यस्तै, क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटिएको छ । कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ ।

मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : सिटौला बिहीबार, माघ ४, २०८० संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसका लागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए । बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठूलाठूला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए ।

सर्वोच्चले माग्यो लैंगिक अल्पसङ्ख्यकलाई निजामती सेवामा निषेध गर्नुको कारण बिहीबार, माघ ४, २०८० सरकारी नोकरीमा आरक्षण माग्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समलिङ्गी, (तेस्रोलिंगी, अन्तरलिङ्गी, दुईलिङ्गी) समुदायको हक अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपालले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको हो ।

इटहरीमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण बिहीबार, माघ ४, २०८० सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।

२०५८ सालयता त्रिविमा मास्टर पढेकालाई थेसिस बुझाउने अन्तिम मौका बिहीबार, माघ ४, २०८० त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजशास्त्र संकायले अन्तिम पटकका लागि मौका दिएको हो । स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा पास भएका तर, थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम एक पटक मौका दिएको हो । त्रिवि प्राज्ञिक परिषद्को पुस २५ गते बसेको...

विजय र रश्मिका : अहिले लिभिङमा, विवाह अनिश्चित बिहीबार, माघ ४, २०८० उनीहरूको भ्याकेसनको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन्छन् । यो जोडीले चाँडै नै इन्गेजमेन्ट गर्ने चर्चा पनि थियो । उनीहरूले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा पनि छ । तर दुवैले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, सरकार सम्हाल्ने जिम्मा पूर्णबहादुरलाई बिहीबार, माघ ४, २०८० सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गासहभागि छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी यसअघि नै युगान्डा गइसकेका छन् ।

आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा हल्का वर्षा, तराईमा हुस्सु बिहीबार, माघ ४, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ बुधबार, माघ ३, २०८० १५ लाख घुससहित अख्तियारको टोलीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएको आरोपमा बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो।

जन्मकैदको सजाय माफी दिने श्रीलङ्कन पूर्वराष्ट्रपतिको निर्णय अदालतले उल्ट्यायो बुधबार, माघ ३, २०८० सन् २०११ मा राजनीतिक प्रतिद्वन्द्वी भरत लक्ष्मण प्रेमचन्द्रको हत्यामा दोषी डुमिन्डा सिल्भालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।महिन्दा राजापाक्षेको राष्ट्रपतिको समयमा, दोषी डुमिन्डा सिल्भा र प्रेमचन्द्र कोलम्बोको उपनगर कोलोन्नावामा चुनावी प्रतिष्पर्धामा थिए । यसैक्रममा अदालतले दोषी ठहर गरेका प्रेमचन्द्रलाई सिल्भाले गोली हानेर हत्या गरेका थिए ।

सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ बुधबार, माघ ३, २०८० लामिछानेलाई गौशाला २६ लाई बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गर्दै ८ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।









