News Griha :: न्यूजगृह
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट [सूचीसहित]
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट [सूचीसहित] राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।  युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ । राष्ट्र बैंकले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने...
हिउँदे अधिवेशन : सदन भत्ता पकाउने थलो मात्रै नबनोस्
हिउँदे अधिवेशन : सदन भत्ता पकाउने थलो मात्रै नबनोस् संसद् सांसदहरूको तलब र भत्ता पकाउने थलो मात्रै बनिरहँदा निर्वाचनहरूमा अनपेक्षित नतिजाले पर्खिन्छन् । राजनीतिमा टिकिरहन चाहने नेताहरूले अध्ययन गर्नुपर्छ, तर्कपूर्ण अभिव्यक्ति राख्नुपर्छ । संसदीय अभ्यास नतिजामुखी हुन सकेन भने व्यवस्था नै अफाप हुन्छ । त्यस्तो हुन नदिन सांसदको काँधमा जिम्मेवारी छन् । आफ्नै दल, आफ्नै सरकारले अघि सारेका एजेन्डा...
यी प्रदेशमा आज सामान्य वर्षा र हिमपात
यी प्रदेशमा आज सामान्य वर्षा र हिमपात महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको अनुमान छ ।
आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै
आजदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ । सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ। हरेक १५/१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता...
क्यानडा र लिग २ खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, रिजन, हेमन्त र आकाश पहिलो पटक टीममा
क्यानडा र लिग २ खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, रिजन, हेमन्त र आकाश पहिलो पटक टीममा नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ ।बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल दुवै सिरिजमा टोलीमा परेका छन् । तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई...
इच्छाराज दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतको फैसला
इच्छाराज दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतको फैसला विशेष अदालतले सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङ दम्पतीसहित ६ जनाको सबै सम्पत्ति जफत गर्नुपर्ने फैसला गरेको छ ।सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण गर्दै विशेषले उनी र उनको परिवारको नाममा रहेको सम्पत्ति पनि जफत हुने निर्णय गरेको हो । 
सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना
सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना सहकारी ठगी प्रकरणमा जोडिएका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई अदालतले १ वर्ष ६ महिना कैद सजायसँगै उनीबाट २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला विशेष अदालतले गरेको छ । सहकारीका बचतकर्ताको रकम अपचलन गरेपछि ठगी आरोपमा पक्राउ परेका सिभिलका पूर्वअध्यक्ष तामाङ र अध्यक्ष श्रेष्ठ...
बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्का वर्षा, सोमबारदेखि  मौसममा सुधार हुँदै जाने
बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा हल्का वर्षा, सोमबारदेखि  मौसममा सुधार हुँदै जाने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ । सो मौसम प्रणालीका कारण आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यको शपथ फागुन २१ गते
राष्ट्रिय सभा सदस्यको शपथ फागुन २१ गते राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको छ । फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष चयन गर्ने कार्यतालिकामा उल्लेख छ । 
स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत
स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषकहरूको भनाई छ । उक्त पालिकामा कम्तीमा ३० बोटदेखि तीन सय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महसुस...
अबको प्रधानमन्त्री माधवकुमार नेपाल !
अबको प्रधानमन्त्री माधवकुमार नेपाल ! गत वर्षको पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तत्कालीन अवस्थामा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित आठ दलको गठबन्धन बनेको थियो । त्यसपछिको गठबन्धनमा रहेका दलहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति बन्यो ।
नामिबियाका राष्ट्रपति गिंगोबको निधन
नामिबियाका राष्ट्रपति गिंगोबको निधन एक हप्ताअघि मात्रै उनी क्यान्सरमुक्त भएको बताइएकोमा आइतबार बिहान उनको मृत्यु भएको हो । राष्ट्रपति गिंगोबको निधनपछि तत्कालका लाग उपराष्ट्रपति नंगोलो एमबुम्बाले सत्ता सम्हालेका छन् । उनले संसद्को निर्वाचन र राष्ट्रपति चुनावसम्मका लागि सत्ता सम्हाल्नेछन् । अर्को चुनाव यो वर्षको अन्तिममा हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 
Weather Update