News Griha :: न्यूजगृह
डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज डलरको भाउ स्थिर छ भने युरो र पाउण्डको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।  युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाले कमी आएको छ ।

राष्ट्र बैंकले सोमबारका लागि युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा तोकेको छ भने बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबार खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दरमा पनि गिरावट आएको छ । सोमबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ ।

आइतबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Fixed By Nepal Rastra Bank

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.38132.98

EUR (European Euro)

1142.79143.43

GBP (UK Pound Sterling)

1167.22167.98

CHF (Swiss Franc)

1152.76153.45

AUD (Australian Dollar)

186.2386.62

CAD (Canadian Dollar)

198.3498.78

SGD (Singapore Dollar)

198.6399.07

JPY (Japanese Yen)

108.928.96

CNY (Chinese Yuan)

118.4118.49

SAR (Saudi Arabian Riyal)

135.3035.46

QAR (Qatari Riyal)

136.3136.48

THB (Thai Baht)

13.723.74

AED (UAE Dirham)

136.0436.20

MYR (Malaysian Ringgit)

128.0728.19

KRW (South Korean Won)

1009.899.93

SEK (Swedish Kroner)

112.6112.67

DKK (Danish Kroner)

119.1619.25

HKD (Hong Kong Dollar)

116.9317.00

KWD (Kuwaity Dinar)

1430.15432.10

BHD (Bahrain Dinar)

1351.14352.73

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०८:५४
Weather Update