News Griha :: न्यूजगृह
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ना१ज ८३३३ नम्बरको जिप दुर्घटना भएको थियो।दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो। कटारी नगरपालिका–८ का वडाध्यक्षा नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ।
कस्तो छ तपाईंको आज ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आज ? हेर्नुहोस् राशिफल नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ
३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवव पक्राउ परेका छन्। रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार रुपैयाँ नगद, १२...
मुस्लिम र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मदारबाबामा मेला सुरु
मुस्लिम र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मदारबाबामा मेला सुरु बहुधार्मिक साझा तीर्थका रुपमा रहेको मदारबाबा मेला सुरु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको उद्घाटन गरेकी छन्। मुस्लिम र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मदारबाबा मेलाको बिहीबार राज्यमन्त्री ठकुरीले उद्घाटन गरेकी हुन्।
आज र भोलि वर्षाको सम्भावना, यी स्थानमा पर्ने छ पानी
आज र भोलि वर्षाको सम्भावना, यी स्थानमा पर्ने छ पानी आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के भयो? 
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के भयो?  भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट बिहीबार पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाले बढेर आएको छ।निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँले बढेर आएको छ। अहिले निगमलाई प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा छ।
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल आज मिति २०८० फागुण १८ गते बिहीबार। तदअनुसार १ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:
आमा बन्दै दीपिका पादुकोण, डेलिभरी डेट कहिले?
आमा बन्दै दीपिका पादुकोण, डेलिभरी डेट कहिले? बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन्। उनले आगामी सेप्टेम्बरमा पहिलो सन्तानलाई जन्म दिँदै छन्। दीपिकाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी छन्। यो खबर सार्वजनिक भएसँगै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिकाका फ्यानहरू खुशी भएका छन्।
प्रभावकारी बन्दै प्रहरीको ‘क्विक रेस्पोन्स’, सेवाग्राही निकै उत्साहित
प्रभावकारी बन्दै प्रहरीको ‘क्विक रेस्पोन्स’, सेवाग्राही निकै उत्साहित प्रहरी प्रधान कार्यालयले नागरिकको गुनासो, उजुरी तथा सुझावलगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको व्यवस्थालाई विस्तार गरिरहेको छ। उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको प्रधान कार्यालयले जनाएको छ।
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले बुधबारदेखि लागू हुने गरी वाइबामाथि अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो।
Weather Update