News Griha :: न्यूजगृह
इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन
इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ। आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौंका राधेश्याम लेकालीले जानकारी दिए। 
सहकारी पीडितले दबाब दिने, काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन गर्ने 
सहकारी पीडितले दबाब दिने, काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन गर्ने  देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन्।चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन्। पीडितहरुले आजको प्रदर्शनका...
कस्तो छ तपाईंको आजको दैनिकी ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दैनिकी ? हेर्नुहोस् राशिफल आज मिति २०८० चैत १ गते बिहीबार। तदअनुसार १४ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:
प्रहरी कार्यालयभित्र गोली चलेको घटना: इन्स्पेक्टरलाई कारबाही सिफारिस
प्रहरी कार्यालयभित्र गोली चलेको घटना: इन्स्पेक्टरलाई कारबाही सिफारिस प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ।प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनामा इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।
विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो, एसएलसी पास गरेकाहरू मात्र खटिने
विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो, एसएलसी पास गरेकाहरू मात्र खटिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत रहेकाहरूलाई एकसाथ हटाएको हो। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उनीहरूलाई हटाएर नयाँ टोली पठाइसकिएको बताए।
आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ
आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा गाउँमा खिचेका व्यक्तिहरूको फोटो र नेपाली नागरिकताको फोटोहरू बंगलादेशी नागरिक ४९ वर्षीय महमद खालिद हुसेन र बङ्गलादेशकै सीतागन्ज घर भई हाल काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानबिर हुसेन पनि संलग्न रहेको पाएको थियो। उनीहरूले सर्वसाधारणको नागरिकता र फोटो दुरुपयोग गरी गैरकानुनी...
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ
बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय...
आजको तपाईंको दैनिकी कस्तो छ? हेर्नुहोस् राशिफल
आजको तपाईंको दैनिकी कस्तो छ? हेर्नुहोस् राशिफल आज मिति २०८० फागुण ३० गते बुधबार। तदअनुसार १३ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:
सुनसहित एक महिला विमानस्थलबाट पक्राउ
सुनसहित एक महिला विमानस्थलबाट पक्राउ उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाउने प्रहरीले जनाएको छ। नेपालमा सुन ल्याउँदा महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। पुरूषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। यसबाहेक एक जना व्यक्तिले थप दुई सय ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा...
नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद, ८ जना पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद, ८ जना पक्राउ जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाइएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो। आइतबार ३९ लाख २० हजार रुपैयाँसहित बर्दियाका अनुप थारू, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए।
अस्ताए ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार
अस्ताए ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार लललितपुर महानगरपालिका– १० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।  उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आइतबार निधन भएको ललितपुर महानगरले जनाएको छ। 
Weather Update