नेपाल आइपुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदीबुधबार, मंसिर ५, २०८१

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति बुधबार, मंसिर ५, २०८१ न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालत परिसरमै विष सेवन गर्न लागेपछि महिला पक्राउ बुधबार, मंसिर ५, २०८१ पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन्। बुधबार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रस्मिला धामी पक्राउ परेकी हुन्।

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा पेस बुधबार, मंसिर ५, २०८१ नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै बुधबार, मंसिर ५, २०८१ साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडिओ सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए।

विदेशी सम्बन्धनका ७० प्रतिशत कलेज मापदण्डविपरीत, खारेज गर्न सिफारिस बुधबार, मंसिर ५, २०८१ १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्नेमा शुल्क छुट गरी सो बराबरको नदिइएको पनि प्रतिवेदनमा उल्लेख छ।

छबिलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो बुधबार, मंसिर ५, २०८१ जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए।

उपचार गराउँदा गराउँदै मेडिसिटी अस्पतालबाट मिर्गौला गायब ! बुधबार, मंसिर ५, २०८१ नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्। अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा छन्।

पश्चिमी वायुको प्रभाव : यी तीन प्रदेशमा वर्षाको सम्भावना बुधबार, मंसिर ५, २०८१ देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-1732007907.jpg)
बैंकर र उद्यमीलाई धम्क्याएर फिरौती मागेको आरोपमा समेत प्रसाईंमाथि अनुसन्धान बुधबार, मंसिर ५, २०८१ झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान थालेको हो।
-1732027988.jpg)
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह मंगलबार, मंसिर ४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन्।

डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु मंगलबार, मंसिर ४, २०८१ मंगलबार कञ्चनपुरको दैजीबाट डडेल्धुराको सलेता जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बिष्टले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।

दुर्गा प्रसाईंलाई सिंहदरबार वृत्तको हिरासतमा राखियो मंगलबार, मंसिर ४, २०८१ विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो।