दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश शर्माको इजलासमाआइतबार, मंसिर ९, २०८१

फोहोर व्यवस्थापन समितिको बैठकमा बालेन अनुपस्थित आइतबार, मंसिर ९, २०८१ शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरू छन् । यसैगरी धादिङको धुनीबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी छन् ।

रवि र छविलाई बिहानै पुर्याइयो अदालत, लीला तथा रामप्रसाद पनि साथमै आइतबार, मंसिर ९, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पुर्याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो ।
चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित आइतबार, मंसिर ९, २०८१ चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै आइतबार, मंसिर ९, २०८१ सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएकोले उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराउन लागिएको हो ।

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार आइतबार, मंसिर ९, २०८१ राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले जानकारी दिए। मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत स्थानीय तहसँग सडक बालबालिकाको तथ्याङ्क माग गरेको छ ।

आजदेखि धरहरा सशुल्क, फोटो खिच्न पनि शुल्क तिर्नुपर्ने आइतबार, मंसिर ९, २०८१ धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क तिर्नुपर्ने भएको छ । यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो ।

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै आइतबार, मंसिर ९, २०८१ कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा आइतबार, मंसिर ९, २०८१ देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।

यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना आइतबार, मंसिर ९, २०८१ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

बढ्यो चिसो, घट्यो तापक्रम शनिबार, मंसिर ८, २०८१ देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। यसैक्रममा शनिबार काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको छ।

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता शनिबार, मंसिर ८, २०८१ शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएका प्रहरी निरीक्षक लामिछानेले बताए । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

काठमाडौंमा एकैदिन तीन जना मृत भेटिए शनिबार, मंसिर ८, २०८१ काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार एकैदिन तीन जना मृत अवस्थामा भेटिएका छन् ।