News Griha :: न्यूजगृह
बढ्यो चिसो, घट्यो तापक्रम

काठमाडौं — देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ।  यसैक्रममा शनिबार काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौं उपत्यकामा शुक्रबारभन्दा न्यूनतम र अधिकतम दुवै तापक्रम घटेका छन्।

आज उपत्यकामा न्यूनतम ९.३ र अधिकतम तापक्रम २०.८ डिग्री सेल्सियस छन्। शुक्रबार यहाँ न्यूनतम ९.४ र अधिकतम २१.२ डिग्री सेल्सियस थिए। 

काठमाडौं उपत्यकासँगै देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण-

StationMaximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
adsf---*
Dipayal25.710.60.0
Dadeldhura18.36.20.0
Dhangadi27.712.00.0
Birendranagar25.28.80.0
Nepalgunj26.613.60.0
Jumla15.6-3.10.0
Ghorahi24.710.90.0
Pokhara22.812.50.0
Bhairahawa27.213.40.0
Simara25.513.50.0
Kathmandu20.89.30.0
Okhaldhunga20.09.30.0
Taplejung17.49.21.6
Dhankuta24.810.20.0
Biratnagar28.114.60.0
Jomsom10.50.50.0*
Dharan27.413.70.0*
Lumle17.07.50.0*
Janakpur30.014.00.0*
Jiri16.78.70.5*
* Daily rainfall data ending at 08:45 AM NPT

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १९:४४
Weather Update