रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठबुधबार, मंसिर १२, २०८१

उद्योगमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय बुधबार, मंसिर १२, २०८१ नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ। विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको सञ्चालक समिति सदस्य कपिल आचार्यले बताए।

अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी बुधबार, मंसिर १२, २०८१ चार वर्षमा घरेलु हिंसासम्बन्धी कसुरमा आठ सय २० वटा मुद्दा विभिन्न निकायमा दर्ता भएकामा अधिकांश मेलमिलापमा टुङ्गिएका छन् भने थोरै मात्र अदालत पुगेका छन्।
-1732007907.jpg)
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा बुधबार, मंसिर १२, २०८१ बुधबार न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेको थियो।

रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश बुधबार, मंसिर १२, २०८१ न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गरेका थिए।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै बुधबार, मंसिर १२, २०८१ यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ। हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताइन्।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो बुधबार, मंसिर १२, २०८१ काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ । विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ ।

यसकारण रवि लामिछानेलाई आज काठमाडौं ल्याइएन मंगलबार, मंसिर ११, २०८१ सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याउने तयारी अन्तिममा स्थगित भएको छ।

गैरकानुनी रूपमा नेपाल प्रवेश गराउने एक भारतीयसहित दुई चिनियाँ पक्राउ मंगलबार, मंसिर ११, २०८१ शुद्धोधन गाउँपालिका-५ घिराउजोतस्थित सीमाबाट नेपाल प्रवेश गरेका ३२ वर्षीय लिगुईएन्वुई र ३५ वर्षीय एक्सटीयोलाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मंगलबार पक्राउ गरेको हो।

काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी मंगलबार, मंसिर ११, २०८१ मंगलबार आवासीय चिकित्सकहरुको ६ वटा संघसंस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारीसरह हुनुपर्ने बताएका हुन्।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ मंगलबार, मंसिर ११, २०८१ रविनले रु एक लाख, पदमले रु तीन र कार्तिक रु सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
-1727790058.jpg)
सर्वोच्चमा दुर्गा प्रसाईंको बयान भएन, हिरासतमै फर्काइयो मंगलबार, मंसिर ११, २०८१ आदेशानुसार उपस्थित गराइएका प्रसाईंको बयान भने नभएको वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार, सम्भवतः बुधबार पेसी राखिने र बयान पनि हुनेछ। उनलाई आज प्रहरी हिरासतमै फर्काइनेछ।

पेस्तोल बोकेर हिँडिरहेका युवक पक्राउ मंगलबार, मंसिर ११, २०८१ कम्मरमा लुकाइछिपाइ राखेको अवस्थामा कालो रंगको ४.५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई इलाका प्रहरी कार्यालय, पकडीको टोलीले मंगलबार पक्राउ गरेको हो। पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ।