News Griha :: न्यूजगृह
बागमतीमा छाडियो मेलम्चीको पानी
बागमतीमा छाडियो मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो।
भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ
भारतीय गुन्डा नाइके विश्नोईको नाममा धम्क्याएको आरोपमा एक जना पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो। सीआईबी स्रोतले पक्राउ गरेको पुष्टि गरे पनि ती व्यक्ति नाम भने सार्वजनिक गरेको छैन।
चार जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
चार जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।
रवि ​​​​​​​लामिछानेसँग आजदेखि काठमाडौंमा बयान
रवि ​​​​​​​लामिछानेसँग आजदेखि काठमाडौंमा बयान उनको बयान जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबारदेखि हुनेछ। कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो।
आज गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना, कस्तो होला शनिबार र आइतबारको मौसम?
आज गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना, कस्तो होला शनिबार र आइतबारको मौसम? हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको साइबर ब्युरोका एकजना अधिकृतले बताए।
गृहका १२ जना उपसचिवको सरुवा [सूचीसहित]
गृहका १२ जना उपसचिवको सरुवा [सूचीसहित] गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो।
रवि लामिछाने काठमाडौं प्रहरीको हिरासतमा, भोलिदेखि बयान
रवि लामिछाने काठमाडौं प्रहरीको हिरासतमा, भोलिदेखि बयान जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एअरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ। भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ।
रविलाई पोखराबाट काठमाडौं ल्याइयो
रविलाई पोखराबाट काठमाडौं ल्याइयो लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो। काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगीबारे थप अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एअरको उडानबाट काठमाडौं ल्याइएको हो।
गृह मन्त्रालयद्वारा गुनासो सुनुवाइ कक्ष स्थापना
गृह मन्त्रालयद्वारा गुनासो सुनुवाइ कक्ष स्थापना गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध मिलाउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध मिलाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले विद्युतीय कारोबारमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी हुँदा क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न आदेश गरेको हो।
आज रातिदेखि कीर्तिपुर र काठमाडौं-१६ मा मदिरा बेचबिखन निषेध
आज रातिदेखि कीर्तिपुर र काठमाडौं-१६ मा मदिरा बेचबिखन निषेध प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका छन्।
Weather Update